चीनको दादागिरी अन्त्य गरी पाठ सिकाउने इन्डो–प्यासिफिक देशकाे तयारी

एजेन्सी । दक्षिण र पूर्वी चीन सागरमा चिनियाँ सेनाको आक्रामकता लगातार बढिरहेको छ। यसले इन्डो–प्यासिफिक क्षेत्रमा आउने सबै देशलाई आक्रोशित बनाएको छ । सबै देश मिलेर चीनको दादागिरी अन्त्य गरी पाठ सिकाउने निर्णय गरेका छन् । दोस्रो ईयू इन्डो-प्यासिफिक मिनिस्ट्रियल फोरम (EIPMF) मा सहभागी हुन स्वीडेनको स्टकहोम पुगेका भारतका...

राष्ट्रहरूले सम्झौताहरू उल्लङ्घन गर्दा ट्रस्टलाई ठूलो क्षति हुन्छ: एस जयशंकर

एजेन्सी । चीनमाथि अप्रत्यक्ष आक्रमण गर्दै भारतीय विदेशमन्त्री डा‍. एस. जयशंकरले राष्ट्रहरूले कानुनी दायित्वहरूलाई बेवास्ता गर्दा वा लामो समयदेखिका सम्झौताहरू उल्लङ्घन गर्दा विश्वासलाई गम्भीर रूपमा क्षति पुग्ने बताएका छन् । बंगलादेशको राजधानी ढाकामा शुक्रबार आयोजित हिन्द महासागर सम्मेलनको छैठौं संस्करणलाई सम्बोध...

ताइवानद्वारा २६ चिनियाँ सैन्य विमान र ७ नौसेना जहाजहरू ट्र्याक

एजेन्सी। ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले ताइवान वरपर २६ चिनियाँ सैन्य विमान र सात नौसैनिक जहाजहरू ट्र्याक गरेको जनाएको छ। २६ पिपुल्स लिबरेसन आर्मी विमानहरू मध्ये १४ ले देशको वायु रक्षा पहिचान क्षेत्रमा ताइवान स्ट्रेट मध्य रेखा पार गरेको रक्षा मन्त्रालयले जनाएको छ। सुहकोई सु-३० लडाकु जेटहरूले एडीआईजेडको उत्तर पूर्...

चिनियाँ बैंकहरुको ऋण विस्तार सुस्त

चीन । चिनियाँ बैंकहरुले गत अप्रिल महिनामा सात सय १९ बिलियन युआन (एक सय चार बिलियन अमेरिकी डलर) बराबरको नयाँ युआन ऋण विस्तार गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ६४.९ बिलियन युआन बढी रहेको पिपुल्स बैंक अफ चाइना (पीबीओसी)ले जनाएको छ । पीबीओसीले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंकहरुको ऋण विस्तार सामान्य बढेको...

चीनले औद्योगीकरणमा मात्र ध्यान दिँदा चिनियाँ नागरिकको स्वास्थ्यमा गम्भीर असर

बेइजिङ । गम्भीर वायु प्रदूषणले चिनियाँ नागरिकको स्वास्थ्यमा गम्भीर असर असर परेको छ । चीनले औद्योगिकीकरणमा मात्र ध्यान केन्द्रित हुँदा यसले द्रुत आर्थिक वृद्धि हासिल गर्‍यो, तर नागरिकको लागि घातक साबित भएको छ । प्रदुषणका कारण देशमा धेरै मानिसको मृत्यु भइरहेका जस्ट अर्थ न्यूजले जनाएको छ । चीनमा हरेक वर्ष वायु प्...

उइगर मुस्लिम महिलाहरूसँग चिनियाँ अधिकारी दुष्कर्म गर्दै

एजेन्सी । विश्वलाई थाहा छ चीनमा मुस्लिमहरूमाथि कति नराम्रो व्यवहार भइरहेको छ, उनीहरूलाई कति यातना दिइन्छ। त्यहाँ उइगर मुस्लिमहरुको अवस्था निकै चिन्ताजनक छ । पछिल्लो घटनाक्रममा चीनको सिनजियाङ प्रान्तका उइगर मुस्लिमहरूलाई कुरान राखेको कारणले चरमपन्थी भनिएको कुरा बाहिर आएको छ । यति मात्र होइन, चिनियाँ अधिकारीहरूले उइगर...

सीसीपीका पूर्वमन्त्रीसहित हजाराैँ कार्यकर्ता भ्रष्टाचारी

एजेन्सी । बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङले देशभर भ्रष्टाचारविरुद्धको व्यापक अभियान सुरु गरेका छन् । हालसम्म सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (कम्युनिष्ट पार्टी अफ चाइना–सीसीपी) का एक लाखभन्दा बढी पदाधिकारीहरू यसको चपेटामा परेका छन्। इन्डो-प्यासिफिक सेन्टर फर स्ट्राटेजिक कम्युनिकेसन्स (आईपीसीएससी) को रिपोर्टम...

परराष्ट्रमन्त्री साउँद र भारतीय विदेशमन्त्रीबीच भेेटवार्ता

काठमाडाैं । नेपालका परराष्ट्रमन्त्री एनपी साउँद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बगंलादेशमा भेटवार्ता भएकाे छ । परराष्ट्रमन्त्री साउँदले पाएकाे नयाँ जिम्मेवारीलाइ लिएर भारतीय विदेशमन्त्री जयशंकरले बधाइ समेत दिनुभयाे । दुवै जनाबीच निरन्तर विस्तार भइरहेको साझेदारीमा थप चरणहरूबारे छलफल भयाे । साथै उर्जा, कनेक्...

चिनियाँ राष्ट्रपति सी चिङपिङकाे महत्वकांक्षी परियाेजना बीआरआईको भविष्य अन्धकार

बेइजिङ । इटालीले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ। यसले बीआरआईले सकारात्मक परिणाम दिन नसकेको र अन्य तनावको बीचमा कुनै पनि पहल हुन नसकेको संकेत गरेको छ। जर्मनीका चान्सलर ओलाफ स्कोल्जले पनि बीआरआईप्रति असन्तुष्टि व्यक्त गर्दै आर्थिक संकट आउने चेतावनी दिएका छन्। युक्रेनमाथिको आक्रमण...

विश्व स्वास्थ्य सम्मेलनमा अमेरिकाले ताइवानलाई बोलाउँदा चीन किन असन्तुष्ट ?

काठमाडौं । विश्व स्वास्थ्य संगठनको आयोजनामा हुने विश्व स्वास्थ्य सम्मेलनमा अमेरिकाले ताइवानलाई निमन्त्रणा गरेपछि चीन क्रुद्ध भएको छ। यही मे ९ मा अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्कनले ताइवानलाई निमन्त्रणा दिन विश्व स्वास्थ्य संगठनलाई सार्वजनिक आग्रह गरेका थिए। ब्लिन्कनको आग्रहलाई बेइजिङले कडा प्रतिपाद गरेको छ। चिनियाँ...