छविचन्द्र ढकालको सम्झनामा स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाजसेवामा निरन्तर सम्लगन रहेका छविचन्द्र ढकालको सम्झनामा प्रकासित स्मृतिग्रन्थ आज सार्वजनिकीकरण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनााथ सभाकक्षमा छविचन्द्र ढकाल स्मृति ग्रन्थ प्रकासन समूहले एक कार्यक्रमको आयोजना गरि उक्त छविचन्द्र ढकाल–स्म...

मिटरब्याज पीडितहरूको आन्दोलनमा ‘न्याय मार्च’ सुरु

काँकडभिट्टा — ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ ले मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट ‘न्याय मार्च’ सुरु गरेको छ । महाकालीको गड्डाचौकी र काँकडभिट्टाबाट एकैपटक मसाल बालेर न्याय मार्च सुरु गरिएको हो । पूर्वमा अध्यक्ष अवधेश कुशवाहा र महाकालीमा प्रवक्ता नीर्ग नवीनले आन्दोलनको अगुवाइ गरेका छन् । पूर्वको...

चिनियाँ ठेकेदारले कामै नगरेपछि पोखरा-मुग्लिन र नारायणगढ-बुटवल सडकको ठेक्का तोड्दै सरकार

काठमाडाैं । सरकारले नारायणगढ-बुटवल र पोखरा-मुग्लिन सडक निर्माणको जिम्मा पाएका चिनियाँ ठेकेदार कम्पनीसँग ठेक्का तोड्ने भएको छ। सरकारको चेतावनीका बाबजुद आफ्नो कार्यशैलीमा सुधार नल्याउने चिनियाँ निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी गरिएको हो। निर्माण सम्पन्न हुनुपर्ने तथा ठेक्का लागेकाे लामाे समयसम्म पनि भाैतिक प्रगति अ...

अवैध रूपमा क्रसर प्लान्ट राखेको भन्दै चिनियाँ कम्पनीविरुद्ध स्थानीयको विरोध

काठमाडौं । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलानजिकै करिब एक महिनाअघि चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन’ले अवैध रुपमा क्रसर प्लान्ट स्थापना गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन्। तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार कम्पनीले सरकारले तोकेको सुरक्षा मापदण्डलाई...

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

नवलपरासी । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो ।...

भारतीय सहयोगमा बनेको महेन्द्र माविको भवन हस्तान्तरण

काठमाडौं । काठमाडौँको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको १ करोड ९२ लाख आर्थिक सहयोगमा बनेको सो भवन हस्तान्तरण गरिएको हो। भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्त...

चिनियाँ नाका रोङजियाबाट एक वर्षदेखि सुन तस्करी भइरहेकाे प्रहरी खुलासा

दोलखा । चिनियाँ नाका रोङजियाबाट एक वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा धेरै सुन रोङजियाबाट स्थलमार्ग हुँदै तस्करी भएको अनुसन्धानका क्रममा खुलेको हो । पछिल्लो समय यो नाकाबाट भित्रिएको ११ किलो सुन बरामद र ११ जना पक्राउ परेपछि तस्करीको नयाँ रुटबारे खुलेको हो । चिनियाँ ...

चिनियाँ नाकाबाट यसरी हुन्छ सुन तस्करी

काठमाडौं । तस्करको एक समूहले चीनको तिब्बतबाट दोलखा हुँदै काठमाडौंमा ३९ किलो सुन अवैधरुपमा भित्र्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पाका व्यक्तिलाई प्रयोग गरी १० महिनामा ३९ किलो सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको हो। असोज १० गते दोलखा प्रहरीले बिगु गाउँपालिका-३ जामुनेस्थित एक घरको कोठामा लुकाइ राखेको अव...

चीनकाे नेसनल होलिडेमा पनि बढ्न सकेन चिनियाँ पर्यटक

काठमाडाैं । पर्यटक आगमन दर सन् २०१९ कै हाराहारीमा पुगिसक्दा पनि चिनियाँ पर्यटकको आगमन दर भने अझै बढ्न सकेको छैन। पर्यटक आगमन संख्याको हिसाबले भारतपछि दोस्रो ठूलो स्रोत बजारको रुपमा चीन अगाडि आए पनि अझै २०१९ को हाराहारीमा चिनियाँ पर्यटक आएका छैनन। सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार पर्यटकले नेपाल भ्रमण गरेकोमा २८ हजार ६ ...

पौने ७ अर्बमा खरिद गरिएको चिनियाँ जहाजको बिक्री मूल्य १६ करोड मात्रै

काठमाडौं । नेपाल वायु सेवा निगमको पाँच वटा (२ वटा एमए-६० र ३ वटा वाई-१२) चिनियाँ जहाजको बिक्री मूल्य निर्धारण भएको छ। निगमले मूल्य निर्धारणका लागि अमेरिकी कम्पनी एभिएसन एसेस्ट म्यानेजमेन्ट इन्टरनेसनल छनोट गरेको थियो। कम्पनीले पाँच वटा जहाज सिंगोरूपमा १२ लाख ३६ हजार ७ सय ५२ डलर अर्थात् १६ करोड ५१ रुपैयाँमा बिक्री गर्न स...