काठमाडौं । आइतबार काठमाडौंबाट एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग माओवादी नेताहरुको निकट सम्बन्ध दर्शाउने कतिपय तस्विर सार्वजनिक भएपछि राजनीतिक वृत्त तरंगित बन्न पुग्यो। माओवादी नेताहरुको सुन काण्डमा शंकास्पद भूमिका रहेको चर्चा चलिरहेको बेला सुन तस्करी प्रकरणका अभियुक्तसँगको सार्वजनिक ...


