कैलालीमा खैरोहिरोइनसहित दुई जना पक्राउ

धनगढी । प्रहरीले लागूऔषध खैरोहिरोइनसहित दुई जना युवकलाई पक्राउ गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका-१० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइनसहित सोही ठाउँका दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेको छन् । उनीहरुलाई विशेष सूचन...

विश्‍व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई क्षति पुग्‍ने गतिविधिमा चिनियाँ नेता संलग्‍न

काठमाडौं । विश्‍व सम्पदा सूचीमा सूचीकृत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चिनियाँ नेताहरु पुगेर क्षति पुग्‍ने गतिविधिहरुमा संलग्‍न भएका छन्। ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हङकङ हुँदै काठमाडौं आइपुगेका चिनियाँ धार्मिक तथा सांस्कृतिक संस्थाका एक जना महासचिवले लुम्बिनीमा पुगेर प्रतिबन्धित गतिविधि गरेक...

भारतकाे सहयाेगमा महाेत्तरीका आठ हजार परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिँदै

काठमाडाैं । भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा काठमाडौँस्थित भारतीय राजदूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसनबीच समझदारीपत्रमा हस...

गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा आराजकता मचाउँदै चिनियाँ दूतावास

काठमाडाैं । गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा चिनियाँ दूतावासले आराजकता मचाउने गरी क्रियाकलाप गरिरहेकाे छ । भाेलि शुक्रबार २५६७ र्औं बुद्धजयन्ती दिवसकाे दिन कार्यक्रम गर्ने नाममा चिनियाँ दूतावासले आराजकता मचाउने गरी क्रियाकलाप गरिरहेकाे हाे । सरकारले बुद्धजयन्तीलाई भव्य रुपमा मनाउने तयारी गरिरहेकाे बेला चिनियाँ दूत...

नेपाली सेनाले प्रतिस्पर्धात्मक प्रक्रिया विना नै चीनबाट हतियार खरिन गर्ने तयारीप्रति अभियानकाे ध्यानाकर्षण

काठमाडाैं । नेपाली सेनाले प्रतिस्पर्धात्मक प्रक्रिया विना नै चीनबाट ६ अर्ब रुपैयाँको हतियार खरिद गर्ने तयारी गरिरहेकाे प्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै यो निष्पक्ष अभ्यास र पारदर्शिताप्रति बेवास्ता गरिएको प्रष्ट संकेत भएकाे जनाएकाे हाे । अभि...

नेपाली सेनाद्वारा नियमविपरित चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी

काठमाडौं । नेपाली सेनाले नियमविपरित चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी गरिरहेकाे छ ।सेनाले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया बिना नै चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी गरेको खुलासा भएको हाे । सेनाले २६ वटा बख्तरबंद पर्सनल क्यारियर (एपीसी) र ७२ वटा रणनीतिक सवारीसाधन खरिद गर्ने योजना बनाएको उच्च...

तत्कालीन ऊर्जामन्त्री टोपबहादुरका छोरा सन्दीपमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

काठमाडौं । अदालतले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएको थियो । न...

नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी

काठमाडाैं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उक्त मुद्दा जि...

चिनियाँ अधिकारीहरु तातोपानी नाकामा नेपाली ट्रक रोक्दै

सिन्धुपाल्चोक । नेपालबाट चीन समान निर्यात गर्ने भन्दै बडो तामझाम गरिएपनि चिनियाँ अधिकारीहरुले बनाएको नयाँ नियमका कारण पहिलो दिन नै नाकामा लफडा देखिएको छ । स्वतन्त्र रुपमा नेपाल र चीनबीच आयात निर्यात गर्ने भनिए पनि तातोपानी नाकामा नेपाली ट्रकहरूलाई सीमा पार गर्न नदिएको पाइएको छ । चिनियाँ ट्रकहरुमै समान स्थानान्तरण...

पानी प्रशोधन केन्द्र निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर पानी व्यवस्थापनका लागि सरकारले थालेको फोहोर पानी प्रशोधन केन्द्र (उपचार पोखरी) निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द गरिएको छ । सन् २०१३ मा नेपाल सरकार, एसियाली विकास बैंक र ओपेक कोषको आर्थिक स्रोत परिचालनमा सुरु भएको फोहोर पानी व्यवस्थापन आयोजना निर्माण कोभिडको कारण देख...