नेपालबाट डिपोर्ट हुनेमा आधा चिनियाँ, भिसामा बग्रेल्ती समस्या

काठमाडौं । सन् २०२३ मा ४५९ विदेशी नागरिक नेपालबाट निष्काशित (डिपोर्ट) भएका छन् । यो सन् २०२२को तुलनामा १११ जनाले कम हो । सन् २०२२मा नेपालबाट ५७० जना विदेशी नागरिक डिपोर्ट भएका थिए । ७ वर्षयता ३ हजार ५७७ जना विदेशी नागरिक डिपोर्ट भएका छन् । सन् २०१७ मा ५५९, २०१८ मा ६७८, २०१९ मा ६७१, २०२० मा ३३२, २०२१ मा ३०८ जना नेपाली ...

दुई चिनियाँ नागरिकसहित पाँचजनाविरुद्ध अवैध उत्खनन मुद्दा

काठमाडाैं । डिभिजन वन कार्यालय सिराहाले कमला–कञ्चनपुर सडक स्तरोन्नति गर्ने ठेक्का पाएको चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीका दुई चिनियाँ नागरिक, नगरपालिकाका इन्जिनियर र दुईजना एक्स्काभेटरचालकविरुद्ध जिल्ला अदालतमा अवैध उत्खननकाे मुद्दा दायर गरेको छ। डिभिजन वन प्रमुख सुजितकुमार झाका अनुसार चाइना रेल्वे नं. २...

चिनियाँ ऋणको ‘पासो’ मा नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनबाट खरिद गरेका ६ वटै जहाज बिग्रिएपछि अहिले निगममाथि दायित्व थपिँदै गएको छ । निगमले २०७१ सालमा अनुदान र चिनियाँ ऋण सहयोगमा खरिद गरेका चीनमै निर्मित ६ वटा जहाजहरु बिग्रिएर थन्किएपछि जहाज खरिद गर्दा लिएको चिनियाँ ऋणको दायित्व झन् थपिँदै गएको हो । २०७७ सालदेखि त्रिभु...

पाँच वटा जहाज बेच्ने निगमको दोस्रो प्रयास, चिनियाँ विमान सञ्चालनमा किन भएको थियो असफल?

काठमाडाैं । नेपाल वायु सेवा निगमले उडान बन्द गरेर राखिएका चीनबाट ल्याइएका पाँच वटा जहाजहरू बिक्रीका लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको छ। तर दोस्रो पटक गरिएको बोलपत्र आह्वानमा पनि ती जहाजहरू बिक्री हुने निश्चित नभएको कतिपयको भनाइ छ। निगमका अधिकारीहरू चाहिँ यसपालि जहाज बिक्री हुने आशामा छन्। नेपाल सरकारले २०७१ सालम...

पोखरा विमानस्थल : निर्माणको बेला सवा २ अर्बको चलेखल, अख्तियारले छानबिन गर्दै

काठमाडाैं । चिनियाँ ऋण लिएर पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको १ वर्षभन्दा बढी बित्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा यतिबेला अलपत्र छ । यसबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त विमानस्थल निर्माणको क्रममा अनियमितता भएको आशंकामा अनुसन्धान तीव्र बनाएको छ । अख्तियारले गत कात्तिक १२ ...

नेपालको बाटो हुँदै भारत तस्करी गर्न लागिएको ६४ हजार किलो चिनियाँ लसुन बरामद

काठमाडौं । नेपाल हुँदै तस्करी गर्न लागिएको ठूलो परिमाणको चिनियाँ लसुन भारतले सीमा क्षेत्रमा बरामद गरेको छ । बिहारको मोतिहारीस्थित सीमा शुल्क आयुक्तालयले ६४० टन चिनियाँ लसुन बरामद गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । जागरणमा प्रकाशित समाचार अनुसार आठवटा ट्याक्टरमा लैजान लागिएको ६४ हजार किलो लसुन एसएसबीका अधिकार...

सुन तस्करीसँग जोडिएका चिनियाँहरुसँग बयान

काठमाडौँ । सुन तस्करीसँग जोडिएका चिनियाँ नागरिकसँग सुन तस्करीबारे छानबिन गर्न बनेको आयोगले बयान लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर करिब ६१ किलो सुन समातिएको तीन महिनापछि सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक फ्लोरेन्ससहित चार जनासँग बयान लिएको हो । ‘भाषा...

‘खुट्टी खोला’मा चिनियाँको अवरोध, पत्रकार महासंघले गर्‍यो निन्दा

सिरहा । लहान नगरपालिका १५ स्थित ‘खुट्टी खोला’मा समाचार संकलनका लागि गएका पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको छ। निर्माणमा संलग्न चिनियाँ कम्पनीका कर्मचारीहरूले पत्रकारहरुलाई समाचार संकलनमा अवरोध गरेका हुन् । सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी चाइन ...

छविचन्द्र ढकालको सम्झनामा स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाजसेवामा निरन्तर सम्लगन रहेका छविचन्द्र ढकालको सम्झनामा प्रकासित स्मृतिग्रन्थ आज सार्वजनिकीकरण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनााथ सभाकक्षमा छविचन्द्र ढकाल स्मृति ग्रन्थ प्रकासन समूहले एक कार्यक्रमको आयोजना गरि उक्त छविचन्द्र ढकाल–स्म...

मिटरब्याज पीडितहरूको आन्दोलनमा ‘न्याय मार्च’ सुरु

काँकडभिट्टा — ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ ले मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट ‘न्याय मार्च’ सुरु गरेको छ । महाकालीको गड्डाचौकी र काँकडभिट्टाबाट एकैपटक मसाल बालेर न्याय मार्च सुरु गरिएको हो । पूर्वमा अध्यक्ष अवधेश कुशवाहा र महाकालीमा प्रवक्ता नीर्ग नवीनले आन्दोलनको अगुवाइ गरेका छन् । पूर्वको...