काठमाडौं । चक्रपथ दोस्रो खण्ड विस्तारको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयारी पार्ने भनेको एक वर्ष बित्दा पनि अझै चिनियाँ कम्पनीले पूरा गर्न सकेका छैनन् । कहिले डीपीआर बन्छ भन्नेबारे अन्योल कायमै छ । समयमै डीपीआर नबन्दा विस्तारको कामले गति लिन सकेको छैन । चीन सरकारको अनुदानमा चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को वि...

