कुलमानलाई बदनाम गराउँदै एमाले कार्यकर्ता

सिंहदरबार क्षेत्रमा ऊर्जासहित तीन विकासे मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम प्रयोग गरेर दबाब सिर्जना गर्ने गतिविधि भइरहेको भन्दै कर्मचारीस्तरमा चिन्ता व्यक्त हुन थालेको छ। सर्लाही घर भएका एमालेनिकट एक कार्यकर्ता हेमन्त मोक्तानले ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणमा कुलमानको नाम 'बेचेर' प्रभाव जमाउन खोजेको...

 जसपाले सरकार र पार्टी बिचको सम्बन्ध प्रष्ट पार्न राख्यो प्रशिक्षण

जनता समाजवदी पार्टीले एक दिने प्रशिक्षण कार्यक्रम २०८२ श्रावण १७ गते शनिवार काठमाडौंको अनामनगरमा रहेको युनियन हाउसमा संचालन गर्ने भएको छ । उत्त प्रशिक्षणमा पार्टीको नीति तथा सरकारसंगको सम्बन्धमा चर्चा हुने भएको छ । आफना तिन घटक महासंघहरुले संयुत्त रुपमा आयोजना गरेको उत्त प्रशिक्षण कार्यक्रममा पार्टी नेताहरु तथा व...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी महिलाको मृत्यु, चिकित्सकमाथि हातपात

रूपन्देही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका छन् । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षीया गुड्डी सुनारलाई शुक्रबार बिहान ४ बजे सुत्केरी गराउन प्रतिष्ठानमा ल्याइएको थियो । बिहान १० बजेसम्म सामान्य रूपमा डेल...

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।  न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान...

जसपाको नीति तथा कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्ताव “समाजवादको नेपाली बाटो : सङ्घीय समाजवाद”

जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक आज सुरु भएको छ । दुई दिनसम्म ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा जनता समाजवादी पार्टीको सङ्घीय परिषद् बैठक संचालन हुने छ । बैठकमा जसपा पार्टीको नीति तथा कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्ताव "समाजवादको नेपाली बाटो : सङ्घीय समाजवाद"  पार्टीका  सङ्घीय परिषद अध्यक्ष राजेन्द्...

ट्रम्पसँग मोदीको वार्ता– आतंकवादी आक्रमणलाई सिधै युद्धका रुपमा लिइनुपर्छ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार कुराकानी भएको छ। टेलिफोनमा करिब ३५ मिनेट भएको कुराकानीमा प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग अपरेसन सिन्दुर र आंतकबादका विषयमा कुरा गरेका थिए। विदेश सचिव विक्रम मिश्रीले फोनवार्ताकाबारेमा जानकारी दिँदै ट्रम्पलाई मोदील...

तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र

  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् ।  मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् । तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । मिश्र उपस्थित भएपछि आजै उनको बयान र ...

हड्तालको अवज्ञा गर्दै सडकमा निस्किन थाले गाडी

काठमाडौं । व्यवसायीको हड्ताललाई अवज्ञा गर्दै सडकमा सार्वजनिक सवारी चलाउन थालिएको छ । आज काठमाडौंको विभिन्न रुटमा गाडी चलाइएको हो । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले काठमाडौंमा आज केही सार्वजनिक यातायात सञ्चालन भइरहेको बताए । उनले भने, ‘आज मयुर यातायात, चन्द्रागिरी यातायात, थ...

आज पनि चलेनन् सार्वजनिक सवारी साधन, खाली खाली देखिए सडक

काठमाडौँ । मंगलबार पनि सार्वजनिक सवारी साधन नचल्दा काठमाडौं उपत्यकाका सडकहरु सुनसान बनेका छन् । जसका कारण दैनिक कामकाजमा जाने सर्वसाधारणहरु मर्कामा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरिका अनुसार मंगलबार केही गाडीहरु छिटफुट रुपमा चलेका छन् । उनले भने, 'हिजोको तुलनामा आज केही गाडीहरु चले...

नेपालमा राजसंस्था फर्किएला भनेर सोधेपछि deepseek र chatgpt ले के भन्छन ?

Deepseek ले चाहिँ यस्तो भन्छ  नेपालमा राजसंस्था फर्काउने विषय अत्यन्तै जटिल र राजनीतिक रूपले संवेदनशील छ। यसको सम्भावना विभिन्न कारकहरूमा निर्भर गर्दछ, जस्तै: १. वर्तमान राजनीतिक अवस्था नेपालले २००८ मा राजतन्त्र उन्मूलन गरी संघीय गणतन्त्र घोषणा गर्यो। हालको संविधान (२०७२) ले गणतन्त्रलाई अन्तिम रूप दिएको छ, र ...