सिंहदरबार प्रवेश कडाइको असर प्रशासकीय अदालतमा, के हो वास्तविकता?

गृह मन्त्रालयअन्तर्गत सिंहदरबार सुरक्षा समितिले सिंहदरबार प्रवेश व्यवस्थामा कडाइ गरेपछि त्यसको प्रत्यक्ष प्रभाव प्रशासकीय अदालतमा देखिएको छ। नयाँ व्यवस्थाअनुसार अब सिंहदरबार परिसर प्रवेशका लागि कानून व्यवसायीहरूले समेत अनिवार्य रूपमा ‘गेट पास’ लिनुपर्ने भएपछि अदालतमा नियमित रूपमा उपस्थित हुने सेवाग्राही र वकिलहरू प...

सरकारले स्टन्ट नगरोस्, संविधान पढोस्- सांसद दुलाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले एक्सनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले जेनजी पुस्ताले व्यवस्थाको विरुद्धमा नभई अवस्थाको विरुद्धमा विद्रोह गरेको स्मरण सरकारलाई संविधान पढ्न पनि सुझाव दिए। 'सरकारले यो संविधान पढो...

चैत २५ गते ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको

काठमाडौं। सर्वोच्च अदालतले ज्यान सम्बन्धी कसूरको अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई चैत २५ गते थुनामुक्त गर्न परमादेश जारी गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो। काठमाडौं जिल्ला अद...

वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा नचलाउन चलखेल!

नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा नचलाउन कुटिल चाल भइरहेको छ। करिब ७ अर्ब रुपैयाँ राजस्व छली भएको आशंकामा अघि बढाइएको अनुसन्धान अन्तिम चरणमा पुगिरहेका बेला महान्यायाधिवक्ता स्वयं सक्रिय भएर मुद्दा नचलाउने निर्णय गर्न लागिएको स्रोतहरूको दाबी छ। मह...

सल्यानका नेकपा उम्मेदवार रमेश मल्लका यस्ता छन् प्रतिबद्धता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी सल्यानका उम्मेदवार रमेश मल्लले भौतिक पूर्वाधार, पर्यटन प्रबद्र्धन, शिक्षा, स्वास्थ्य, विद्युत, सिँचाई र उत्पादन वृद्धि लगायतका विषयलाई प्राथमिकता दिएर आफ्नो प्रतिबद्धता पत्र ल्याएका छन् । उनले सल्यान जिल्लाबाट यसअघि संघ र प्रदेशमा प्रतिनिधित्व गरिसकेका जनप्रतिनिधिहरुले शुरु गरेका ...

गोरखा २ मा लेखनाथ न्यौपाने ः ‘हरित र दिगो विकास’को नयाँ दृष्टिकोण लिएर चुनावी मैदानमा

नेपाली कम्युनिष्ट पार्टीका गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखनाथ न्यौपाने गोरखा विकासको नयाँ दृष्टिकोण बोकेर चुनावी मैदानमा होमिएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहेका न्यौपाने राष्ट्रिय राजनीतिका एक चर्चित व्यक्तित्व हुन् । नेकपाको किल्लाको रुपमा रहेको गोर...

विश्वासको लहर, विकासको संकल्प, घरदैलोमा उम्मेदवार

महोत्तरी घरदैलो अभियानलाई तीव्रता दिँदै नेपाली कम्युनिस्ट पार्टी महोत्तरी क्षेत्र नं. १ का उम्मेदवार गिरिराजमणि पोखरेलले दीर्घकालीन विकास र समृद्धिको नयाँ अध्याय सुरु गर्ने बताएका छन्। बर्दिवास क्षेत्रका विभिन्न टोलबस्तीमा घर–घर पुग्दै उनले जनताका आधारभूत समस्या पहिचान गरी परिणाममुखी, गुणस्तरीय विकासमार्फत रोजगारी सिर्...

प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

रुकुम पूर्व, २ फागुन नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुग्नु भएको छ । प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा आज विहान माओवादीको केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गर्नु भएको हो । ...

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको संघर्ष समाप्त नभएको बताउँदै अबको संघर्ष उत्पादन र समृद्धिका लागि हुने बताउँनुभएको छ । रुकुमको भूमे–२, खाबाङ बगरमा ३०औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्ताले उठाएका मागहरू...

कुलमानलाई बदनाम गराउँदै एमाले कार्यकर्ता

सिंहदरबार क्षेत्रमा ऊर्जासहित तीन विकासे मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम प्रयोग गरेर दबाब सिर्जना गर्ने गतिविधि भइरहेको भन्दै कर्मचारीस्तरमा चिन्ता व्यक्त हुन थालेको छ। सर्लाही घर भएका एमालेनिकट एक कार्यकर्ता हेमन्त मोक्तानले ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणमा कुलमानको नाम 'बेचेर' प्रभाव जमाउन खोजेको...