गृह मन्त्रालयअन्तर्गत सिंहदरबार सुरक्षा समितिले सिंहदरबार प्रवेश व्यवस्थामा कडाइ गरेपछि त्यसको प्रत्यक्ष प्रभाव प्रशासकीय अदालतमा देखिएको छ। नयाँ व्यवस्थाअनुसार अब सिंहदरबार परिसर प्रवेशका लागि कानून व्यवसायीहरूले समेत अनिवार्य रूपमा ‘गेट पास’ लिनुपर्ने भएपछि अदालतमा नियमित रूपमा उपस्थित हुने सेवाग्राही र वकिलहरू प...


