वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग

पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन र मिलेमतोमा राज्यलाई साढे चार करोड रुपैयाँभन्दा बढी राजस्वको नोक्सानी पुर्‍याइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। जेनजी नागरिक समा...

केही फोटोलाई एआईबाट मिलाइएको।

चिनियाँ कम्पनीको दादागिरी, ८ प्रतिशत सारतत्व देखाएर करोडौंको राजस्व स्वाहा

विवादास्पद चिनियाँ कम्पनीहरूले अवैध रूपमा जडिबुटीको कारोबार गरिरहेको खुलासा भएसँगै ती कम्पनीहरूले अनधिकृत एवं गैरकानूनी रूपमा निर्यात अनुमति लिएर करोडौँको राजस्व छली गरेको तथ्य खुलेको छ। डिभिजन बन कार्यालय, पर्वतले बिना संकलन पुर्जी संकलन गरी करिव ७० टन चुत्रो प्रजातिको निर्यात हुँदा प्रति केजी २ प्रतिशतका दरले ...

आज चार बजे नयाँ दुई मन्त्रीले सफत लिदै- गृहमा सुधन, नवप्रवर्तनमा महावीर

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्। प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दुई मन्त्री नियुक्तिका लागि सिफारिस भइसकेको सण्डे खबरलाई   जानकारी दिइन्। गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्त...

काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम तथा सर्वसाधारणप्रति आभार व्यक्त गरेका छन्। मिति २०८२ असोज ५ गतेदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हालेका थापा मिति २०८३ जेठ २...

मोदीसंग रविको भोलि हैदारावाद हाउसमा भेट

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष माननीय रवि लामिछाने  पाँच दिने भारत भ्रमणमा रहेका छन् । उनीलाई भारतिय जनता पार्टीका अध्यक्ष नितिन नविनले भारत भ्रमणको निमन्त्रणा दिएका थिए । आज दिल्ली स्थित भाजपाको केन्द्रीय कार्यालयमा भव्य  स्वागत गरेका छन तर भारतको प्रधानमन्त्री नरेन्द्र मादीसँगको भेट निश्चित नभए पनि शुत...

कांग्रेसले ‘छायाँ सरकार’ गठन गरेको होइन, त्यो केवल विषयगत समिति मात्र हो : भीष्मराज आङ्देम्बे

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’गठन नगरेको बताएका छन्। कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न नमिल्ने उनको भनाइ छ। स...

सेटिङमै नेपालको जडीबुटी स्वाहा! मापदण्ड विपरीत चिनियाँ कम्पनीलाई अनुमति

नेपालका जडीबुटीमा चिनियाँ कम्पनीहरूले अवैध र अनधिकृत रूपमा जरा गाडेको देखिएको छ । पर्वतदेखि सुर्खेतसम्ममा मापदण्ड विपरीत जडीबुटी कारखाना स्थापना गरी सञ्चालन भइरहनुमा वन प्रशासकदेखि स्थानीय प्रशासनसम्मको मिलेमतो भएको आरोप स्थानीयहरूको छ। राज्यले वन तथा वन सम्पदाहरूको संरक्षण र संवर्द्धनका लागि वन सम्बन्धी विषय...

नेपालको जडिबुटीमा चिनियाँ कम्पनीको अवैध दोहन, जेनजी सरकार मुकदर्शक!

नेपालको हिमाली क्षेत्रमा पाइने बहुमूल्य एवं दुर्लभ जडीबुटी 'पाँचऔले' को अवैध संकलन र प्रशोधनलाई वैधानिकता दिन राज्यका जिम्मेवार निकाय र कर्मचारीतन्त्रको उपल्लो तहबाटै विवादास्पद अनुमति जारी भएको सनसनीपूर्ण तथ्य सार्वजनिक भएको छ। जडीबुटी प्रशोधनको वैधानिक आवरणमा सुर्खेत र पर्वतका विकट क्षेत्रमा कारखाना खोलेका चिनियाँ ...

भारतका Gen Z युवाहरूले बनाए Cockroach Janata Party-माेदी सरकारलाई सुरक्षा चुनौति

भारतमा अहिले “Cockroach Janata Party (CJP)” नामको व्यंग्यात्मक राजनीतिक अभियान सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। यो कुनै परम्परागत राजनीतिक दलभन्दा बढी युवाको असन्तुष्टि र बेरोजगारीको विषयलाई लिएर बनेको डिजिटल आन्दोलनका रूपमा चर्चामा आएको हो। भारत सरकारलाई सुरक्षाको दृष्टिकोणले चुनौति बढेको भारतको ...

चिनीयाँहरुको नेपालमा रजाँई, क्रिडा स्थल बन्दै ठमेल

कुनै बेला युरोप अमेरिकाको झल्लको दिने गरी नेपालको चिनारी बनेको काठमाडौंको पर्यटकिय ठाउँ ठमेल हिजो आज चिनीयाँको चंगुलमा परेर तस्करीको अड्डा बनेको छ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा चिनियाँ रेष्टुरेन्ट, होटल र व्यापारिक पसलहरूको संख्या पछिल्लो दशकमा तीव्र गतिमा बढेको छ । सुरक्षा निकाय, नेपाल प्रहरीको केन्द्...