जसपाले सरकार र पार्टी बिचको सम्बन्ध प्रष्ट पार्न राख्यो प्रशिक्षण

जनता समाजवदी पार्टीले एक दिने प्रशिक्षण कार्यक्रम २०८२ श्रावण १७ गते शनिवार काठमाडौंको अनामनगरमा रहेको युनियन हाउसमा संचालन गर्ने भएको छ । उत्त प्रशिक्षणमा पार्टीको नीति तथा सरकारसंगको सम्बन्धमा चर्चा हुने भएको छ । आफना तिन घटक महासंघहरुले संयुत्त रुपमा आयोजना गरेको उत्त प्रशिक्षण कार्यक्रममा पार्टी नेताहरु तथा व...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी महिलाको मृत्यु, चिकित्सकमाथि हातपात

रूपन्देही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका छन् । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षीया गुड्डी सुनारलाई शुक्रबार बिहान ४ बजे सुत्केरी गराउन प्रतिष्ठानमा ल्याइएको थियो । बिहान १० बजेसम्म सामान्य रूपमा डेल...

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।  न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान...

जसपाको नीति तथा कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्ताव “समाजवादको नेपाली बाटो : सङ्घीय समाजवाद”

जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक आज सुरु भएको छ । दुई दिनसम्म ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा जनता समाजवादी पार्टीको सङ्घीय परिषद् बैठक संचालन हुने छ । बैठकमा जसपा पार्टीको नीति तथा कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्ताव "समाजवादको नेपाली बाटो : सङ्घीय समाजवाद"  पार्टीका  सङ्घीय परिषद अध्यक्ष राजेन्द्...

ट्रम्पसँग मोदीको वार्ता– आतंकवादी आक्रमणलाई सिधै युद्धका रुपमा लिइनुपर्छ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार कुराकानी भएको छ। टेलिफोनमा करिब ३५ मिनेट भएको कुराकानीमा प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग अपरेसन सिन्दुर र आंतकबादका विषयमा कुरा गरेका थिए। विदेश सचिव विक्रम मिश्रीले फोनवार्ताकाबारेमा जानकारी दिँदै ट्रम्पलाई मोदील...

तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र

  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् ।  मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् । तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । मिश्र उपस्थित भएपछि आजै उनको बयान र ...

हड्तालको अवज्ञा गर्दै सडकमा निस्किन थाले गाडी

काठमाडौं । व्यवसायीको हड्ताललाई अवज्ञा गर्दै सडकमा सार्वजनिक सवारी चलाउन थालिएको छ । आज काठमाडौंको विभिन्न रुटमा गाडी चलाइएको हो । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले काठमाडौंमा आज केही सार्वजनिक यातायात सञ्चालन भइरहेको बताए । उनले भने, ‘आज मयुर यातायात, चन्द्रागिरी यातायात, थ...

आज पनि चलेनन् सार्वजनिक सवारी साधन, खाली खाली देखिए सडक

काठमाडौँ । मंगलबार पनि सार्वजनिक सवारी साधन नचल्दा काठमाडौं उपत्यकाका सडकहरु सुनसान बनेका छन् । जसका कारण दैनिक कामकाजमा जाने सर्वसाधारणहरु मर्कामा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरिका अनुसार मंगलबार केही गाडीहरु छिटफुट रुपमा चलेका छन् । उनले भने, 'हिजोको तुलनामा आज केही गाडीहरु चले...

नेपालमा राजसंस्था फर्किएला भनेर सोधेपछि deepseek र chatgpt ले के भन्छन ?

Deepseek ले चाहिँ यस्तो भन्छ  नेपालमा राजसंस्था फर्काउने विषय अत्यन्तै जटिल र राजनीतिक रूपले संवेदनशील छ। यसको सम्भावना विभिन्न कारकहरूमा निर्भर गर्दछ, जस्तै: १. वर्तमान राजनीतिक अवस्था नेपालले २००८ मा राजतन्त्र उन्मूलन गरी संघीय गणतन्त्र घोषणा गर्यो। हालको संविधान (२०७२) ले गणतन्त्रलाई अन्तिम रूप दिएको छ, र ...

आईपीएलको पहिलो क्वालिफायरमा आज, शीर्ष पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै

इण्डियन प्रिमियर लिलग (आईपीएल) को पहिलो क्वालिफायरमा आज बिहीबार शीर्ष स्थानको पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैग्लुरु भिड्दैछन्। मुल्लानपुरस्थित महाराजा याधावृन्दा सिंह अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले फाइनल पुग्...