काठमाडौं– विभिन्न दलहरुबाट निर्वाचित समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठेको विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको इजलासले बुधबारबाट सुनुवाइ सुरु गरेको हो। संवैधानिक इजलासले यसलाई निरन्तर सुनुवाइ गर्ने पनि भएको छ। समानुपातिक सांसदहरुको...
