मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत पाउनै सकसः दुई मन्त्रालयमा चार पार्टीको दावी

जनमत पार्टीका दुई मन्त्रीले गत माघ ११ गते सरकार छाडेपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने र फेरि सरकारलाई पूर्णता दिनुपर्ने बाध्यतामा छन् । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले अब १८ दिनभित्र विश्वासको मत लिनुपर्छ भने जनमतले छाडेको दुई मन्त्रालयमा पनि छिटै मन्त्री नियुक्त गर्नुपर्नेछ । ...

अरुण चौधरीसहित ३ जना रिहा

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई द...

चौधरीलाई छुटाउन विभिन्न समुहको दबाबः गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि अपराध गर्ने छुट नभएको बताएका छन् । कर्मचारी होस् वा उद्योगी व्यवसायीले अपराध गर्दा कारबाही थाल्यो भने बक्तव्यबाजी र दबाब सुरु हुने उनले बताए । बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी लगायत पक्राउ परेपछि नेपाल उद्योग प...

मिटरब्याज पीडितहरूको आन्दोलनमा ‘न्याय मार्च’ सुरु

काँकडभिट्टा — ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ ले मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट ‘न्याय मार्च’ सुरु गरेको छ । महाकालीको गड्डाचौकी र काँकडभिट्टाबाट एकैपटक मसाल बालेर न्याय मार्च सुरु गरिएको हो । पूर्वमा अध्यक्ष अवधेश कुशवाहा र महाकालीमा प्रवक्ता नीर्ग नवीनले आन्दोलनको अगुवाइ गरेका छन् । पूर्वको...

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अरूण चौधरी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले अरूण चौधरीलाई पक्राउ गरेको छ। बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सिआइबीले चौधरीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले चौधरीलाई पक्राउ गरेको सेतोपाटीलाई जानकारी दिइन्। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी ज...

उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोग सदस्य नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रौतहटका उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उमाशंकर प्रसाद मधेशी जनअधिकार फोरम नेपालदेखि नै उपेन्द्र यादवका साथमा राजनीतिमा लागेका थिए । फोरमको बुद्धिजिवी संगठनमा रहेर काम गर्दै आएका उनलाई अर्थशास्त्रीको रुपमा...

कर्मचारी नै कानुन निर्माणका बाधक:पृथ्वीसुब्बा गुरुङ

१८ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कानून निर्माणको प्रक्रिया माथि नै प्रश्न उठाएका छन् । विधेयक कर्मचारीले बनाउने र उनीहरुले बनाएको ड्राफ्ट नतिजाउन्मुख नभइ प्रक्रियाउन्मुख हुने गरेको र यो मूल समस्याको रुपमा देखा परेको उनको भनाइ छ । ‘हाम्रो विधेयक निर्माणको जुन विधि र प्रक्रिया छ । यसम...

एमाले सांसद नेम्वाङको मस्तिष्कको देब्रे भागको धमनीमा रगत जमेको:अस्पताल स्रोत

एमाले नेता वसन्तकुमार नेम्वाङ एक्कासि बिरामी परेपछि बुधबार ताप्लेजुङबाट हेलिकोप्टरमा राजधानी ल्याइयो । एमाले ताप्लेजुङको सचिवालय सहभागी हुन ताप्लेजुङ पुगेका उनी अचानक बिरामी भएपछि हेलिकोप्टरमा ल्याएर मेडिसिटी अस्पताल भर्ना गरिएको हो । सांसदसमेत रहेका नेम्वाङलाई जिल्ला अस्पतालले उपचारका लागि सुविधासम्पन्न अस्पताल लैज...

चिसो मौसम,न्यानो आसवासन

जनकपुर ८ माघ २०८० ! रामलखन सुतिहार (१२ बर्ष) अहिले पनि जाडो मौसममो उनीको त्यो अभिभावक गुमाउदाको क्षणले भयभित तुल्याउछ । त्यो कलिलो उमेरमा आपनो अभिभावक गुमाउदा भविष्यमा आउने अफ्ट्यारा नथाहा थियो । न त उनी थाहा पाउने उमेर नै थियो । तर पनि आपनो बुवाको मृत्युको कारण आमा,दिदि,भाई लगाएत सवै जस्तै उनी बुवालाई अङमाल गरि रोह...

जसपाको झापा जिल्ला समिति अध्यक्षमा दिपेनबाला

जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार बिर्तामोडमा आयोजित भेलाले दिपेनबाला राईको अध्यक्षतामा २९ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा सन्तोष गणेश, बुद्धिमान खोयाङ लिम्बु सचिवमा रोम घिमीरे, उपसचिव चिजा राई धर्म गुरागाई र कोषाध्यक्षमा ज्ञानेन्द्र कुरुङबाङ् लिम्ब...