नेपालकाे आन्तरिक राजनीतिमा बढ्याे चिनियाँ राजदूतकाे दाैडधुप

काठमाडाैं । पछिल्लाे समय नेपालकाे आन्तरिक राजनीतिमा चिनियाँ राजदूतकाे दाैडधुप बढेकाे छ । केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको अन्तिम तयारी गरिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुईसहित १४ जनाको टोली नेपाल आइपुग्यो । जेठ १...

हरिकृष्ण कार्कीको दाबी – ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भए

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ६० प्रतिशत न्यायिक विचलन रोकेको बताएका छन् । संसदीय सुनुवाई विशेष समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफ्नो कार्ययोजना सुनाउँदै विचलन रोक्न सफल भएको न्यायिक स्वच्छता कायम गर्ने दिशामा अघि बढेको बताए । गोलाप्रथा लागु भएपछि न्यायिक विचलन दु...

बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी

काठमाडौं । सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ । सरकारले असार ३ मा अवकाश पाउन लागेका सचिव अर्याललाई मुख्यसचिव बनाउन मुख्यसचिव बैरागीलाई आकर्षक ठाउँमा पठाउन लागेको हो । सञ्चार मन्त्रालयबाट उनलाई तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा राखिएको थियो । स्रोतका अनुसार मुख्यसचिव श...

जसपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको शनिबारको बैठकले अर्जुन थापालाई प्रमुख तोकी विभाग गठन गरेको हो। थापासँग लामो समयदेखि पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्हालेको अनुभव छ। बैठकले विभागको सचिवमा भरत गुरुङलाई चयन गरेको छ। वि...

माधव नेपालले भने – सरकार छाड्छौँ, तर यथास्थितिमा बजेट पास गर्न दिँदैनौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठ १५ मा सार्वजनिक भएको बजेट यथास्थितिमा पास गर्न नदिने बताएका छन् । पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने ...

‘चीनकाे विस्तारवादी नीतिविरूद्ध आवाज उठाउन आवश्यक छ’

काठमाडाैं । राष्ट्रिय एकता अभियानका अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन खाेजिरहेकाे आराेप लगाएकाफ छन्। सर्लाहीको मलंगवामा अभियानले आयाेजना गरेकाे नेपालप्रति चिनियाँ अभ्यास र असर विषयक विचारगोष्ठीमा बाेल्दै उनले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन खाेजिरहेकाे आराेप लगाउनु भयाे ।...

जसपा अध्यक्ष यादवले भने -६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका हुन् । अध्यक्ष यादवले बजेट संविधानले परिकल्पना गरे अनुरूपको समाजवादउन्मुख नभएको बताए । अध्यक...

विदेशी लगानी भित्र्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । मंगलबार पार्टी निकट बौद्धिक पेशकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू उपप्रध...

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी, सुविधाको लाभ लिन खोजेको आरोप

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । सोमबार रतन भण्डारीले कार्कीविरुद्ध उजुरी हालेका हुन् ।‍ समितिले जेठ २६ गतेभित्र कायममुकायम प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुन अयोग्य छ भन्ने लागेको खण्डमा उजुरी दिन आह्वान गरेको थियो । सोही बमोजिम भण्डा...

कोशी प्रदेश सरकारबाट बाहिरिँदै माओवादी

काठमाडौं। नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । आज बस्ने प्रदेश पार्टी पदाधिकारीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न लागेको हो । यो संगै कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको छ । दलका नेता इन्द्रबहादुर आङ्बोसहित पार्टीका प्रदेश पदाधिकारीको बै...