काठमाडौं । नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउने तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान नेपालको नक्साबाट गायव गर्ने एमाले नेतृ रेखा झालाई कारबाही गर्न माग गरिएको छ । ‘राष्ट्रिय एकता अभियान’ले पूर्वसांसद तथा नेकपा(एमाले)की नेत्रृ रेखा झाद्धारा नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउने राष्ट्रघाती कार्य ...


