काठमाडाैं । सुन तस्करीमा संलग्न व्यक्तिसँग पटक पटक फोन गरेको तथ्य बाहिरिएसँगै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको चिनियाँ नागरिकसँगको पुरानो टेलिफोन संवाद पनि चर्चामा आएको छ। संवादमा के कुराकानी भएको थियो? हङकङबाट आएको साढे ६० किलो सुन बरामद भएसँगै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पनि चर्चामा छन...


