रुपन्देही उपचुनावः उम्मेदवार छनोटका लागि कार्यविधि बनाउँदै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी कात्तिक २७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनमा उत्कृष्ट उम्मेदवार छनोटका लागि आन्तरिक कसरत सुरु गरेको छ । छनोट विधिमै परिमार्जन गरेर रास्वपाले उपनिर्वाचनमा उम्मेदवार चयन गर्न लागेको हो । आज बसेको सचिवायले बैठकमा उम्मेदवार छनोटका लागि पेस भएको कार्यविधिमा व्यापक छलफल भ...

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।  न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान...

जसपाको नीति तथा कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्ताव “समाजवादको नेपाली बाटो : सङ्घीय समाजवाद”

जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक आज सुरु भएको छ । दुई दिनसम्म ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा जनता समाजवादी पार्टीको सङ्घीय परिषद् बैठक संचालन हुने छ । बैठकमा जसपा पार्टीको नीति तथा कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्ताव "समाजवादको नेपाली बाटो : सङ्घीय समाजवाद"  पार्टीका  सङ्घीय परिषद अध्यक्ष राजेन्द्...

तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र

  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् ।  मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् । तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । मिश्र उपस्थित भएपछि आजै उनको बयान र ...

नेपालमा राजसंस्था फर्किएला भनेर सोधेपछि deepseek र chatgpt ले के भन्छन ?

Deepseek ले चाहिँ यस्तो भन्छ  नेपालमा राजसंस्था फर्काउने विषय अत्यन्तै जटिल र राजनीतिक रूपले संवेदनशील छ। यसको सम्भावना विभिन्न कारकहरूमा निर्भर गर्दछ, जस्तै: १. वर्तमान राजनीतिक अवस्था नेपालले २००८ मा राजतन्त्र उन्मूलन गरी संघीय गणतन्त्र घोषणा गर्यो। हालको संविधान (२०७२) ले गणतन्त्रलाई अन्तिम रूप दिएको छ, र ...

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलले गरे संसद् अवरुद्ध

काठमाडौँ । गृहमन्त्री लेखकको भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सहयोग गर्न राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध पारेका छन्। सभामुख देवराज घिमिरेले आजको बैठकको कामकारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रत...

युनुसले बंगलादेशको भूमि अमेरिकालाई बेचेको हसिनाको गम्भीर आरोप

काठमाडौं । निर्वासनमा रहेकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद युनुसमाथि देशको भूमि अमेरिकालाई बेचेको आरोप लगाएकी छन् । उनले निर्वासनको एक वर्षपछि सोसल मिडियामा पोष्ट लेख्दै बंगलादेशको सेन्ट मार्टिन टापु वासिङटनलाई जिम्मा लगाएको बताएकी हुन् । एनले सोही टापु अमेरिकालाई न...

भिजिट भिसा प्रकरण: गृहमन्त्रीका निजी सचिवको मन्त्रालयभित्रै गुपचुप सरुवा

गृहमन्त्री रमेश लेखकले नक्कली कागजात तयार गरी भिजिट भिसामार्फत मानव तस्करीमा सघाएको अभियोग खेपेका निजी सचिवको गुपचुप सरुवा गरेका छन्। सरुवा पनि अन्यत्र नभई मन्त्रालयकै एउटा कोठाबाट अर्को कोठामा गरिदिएका छन्। यसरी ओल्लो कोठाबाट पल्लो कोठामा सरुवा हुने कर्मचारी हुन्, शाखा अधिकृत विमल पौडेल। उनी नियमित मन्त्रालय नै ...

युवा संघ महाधिवेशन : सर्वसम्मत नभएपछि मतदान सुरु

कास्की । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनबाट नयाँ कमिटी चयन गर्न मतदान सुरु भएको छ। सर्वसम्मत गराउने ३ दिनदेखि जारी प्रयास असफल भएपछि पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो। मतदानका लागि ९ वटा केन्द्रमा ४२ वटा भोटिङ मेसिन प्रयोग गरिएको निर्वाचन अधिकृत जय गुरुङले जानकारी दिएका ...

सभापति देउवाको राजसंस्थाबारेको भनाइ भ्रमपूर्ण: मीन विश्वकर्मा

काठमाडौँ– नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजसंस्थाबारेको धारणा भन्दै सञ्चारमाध्यममा आएका समाचारहरू भ्रमपूर्ण र अनैतिक रहेको बताएका छन्। देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धिहरू अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको संविधानको संरक्षण र संव...