पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको दौडधुप– मनोजकुमार शर्मा लामिछानेलाई प्रधानन्यायाधीश बनाउने कसरतमा

एमाले कोटामा नियुक्त भएका मनोज कुमार शर्मा लामिछाने पुर्व प्रधानन्यायधिश दामोदर शर्माका भतिज हुन । उनीलाई उच्चमा अयाग्य भनि फालिएको थियो ।

प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीश तथा संवैधानिक निकायमा पदाधिकारी रिक्त रहेका बेला परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहले बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाअघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।

 

चोलेन्द्र शम्शेर राणाले आफुले चाएको व्यक्ति प्रधानन्यायधिस बनाउन  विभिन्न शक्तिकेन्द्रमा लगातार धाई रहेका छन् ।

उनीले रास्वपा अध्यक्ष रवि लामिछानेलाई प्रभावमा पारेर मनोज कुमार शर्मा   लामिछाने प्रधानन्यायधिस बनाउन चाहान्थे  । उनीले मात्र चाहेर पार्टीले भनेर नहुने भए पछि उनी प्रधान सेनापतिलाई रिजाउन लागिपरेको सुत्रले बताएको छ ।

कामु प्रधानन्यायधिस सपना प्रधान मल्ल आफु बरियता नम्बर एकमा भएको र हालसम्म पनि सर्वोच्च अदालतको बरियता मिचेर प्रधानन्यायधिस सिफारिस नभएको हुनाले उनी लगाएत दुई र तिन नम्बर बिरियता त्रममा रहेका न्यायधिसहरु पनि सोहि अनुसार हुने भन्नेमा विस्वस्त रहेको जानकारहरु बताउछन् ।

Gez – z आन्दोलनबाट नयाँ परिस्थिति भएकाले सबै खाले समस्या हल गर्न अदालतलाई पनि चुस्त दुरुस्त बनाउन आज सम्म भएको क्रमलाई भङ गर्नुपर्ने भन्दै पुर्व प्रधानन्यायधिस चोलेन्द्र शम्शेर राणाको सकृयता बडेको सुत्रले सण्डेखवरलाई बताएको छ ।

एमाले कोटामा नियुक्त भएका मनोज कुमार शर्मा लामिछाने पुर्व प्रधानन्यायधिश दामोदर शर्माका भतिज हुन । उनीलाई उच्चमा अयोग्य भनि फालिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार