रेशम चौधरीको सजाय माफीको प्रस्ताव शीतलनिवासमा

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा फाइल पुगेको छ । सरकारले पूर्वसांसदसमेत रहेका चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको हो । चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत बाँकी सजाय माफी गराउनका लागि गृह मन्त्रालयबाट ...

संसदमा रविकाे सांसद चाैरासियाले खाेले पाेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछाने दोस्रो पटक निर्वाचित भएर आए पनि दोहोरो राहदानी र नक्कली नागरिकताको विषयले भने अझै पनि तनाव झेलिरहेका छन्। सांसद् लामिछानेले नेपालको कानुनले अपराध भनेको विषय दोहोरो नागरिकता राखेको कुरा उठेपछि उनै संसद्‌मै आक्रोशित बनेका छन्। उन...

सांसद साहद्वारा मुलुकमा भइरहेको धर्मान्तरणप्रति चिन्ता व्यक्त

काठमाडौं । प्रतिनिधि सभा सदस्य किरण कुमार साहले संसद्‌को बुधबारको बैठकका क्रममा मुलुकमा भइरहेको धर्मान्तरणप्रति चिन्ता व्यक्त गरेका छन्। बुधबार रोस्टममा उभिएर साहले भने, 'कोही जनयुद्ध जिन्दावाद भन्‍नुहुन्छ, कोही जय नेपाल भन्‍नुहुन्छ, कोही लालसलाम भन्‍नुहुन्छ, कोही कमरेड भन्‍नुहुन्छ तर म ...

नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमीलाको शपथ आज

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीले आज शपथग्रहण गर्दैछन् । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ९ः५० मा शपथग्रहणको कार्यक्रम राखिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल...

मन्त्री राईलाई डा. रूइतसँग जाेडेर गलत प्रचार

काठमाडाैं । केही व्यक्तिहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईलाई नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग जाेडेर गलत प्रचार गरेकाे भन्दै मन्त्रीकाे सचिवालयले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री राईले नेत्र रोग विशेषज्ञ डा. रुइतको जीवनी कक्षा १० को नेपाल...

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको संलग्नता छैन : केपी ओली

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको संलग्नता छैन : केपी ओली काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा कारकापमा पारेर आफ्नो पार्टीका नेताहरूको नाम लिन लगाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भ्रातृ संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो ...

उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको यादवका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए। गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका यादव वैशाख १० गते भएको उपनि...

सदाचार नीतिको मस्यौदा ६ वर्षदेखि प्रधानमन्त्री कार्यालयमै गायब

काठमाडौं । सार्वजनिक पदमा बसेका सम्पूर्ण राष्ट्रसेवक, जनप्रतिनिधिहरू तथा निजी क्षेत्रलाई समेत सदाचारी बनाएर सुशासन कायम गर्ने लक्ष्यका साथ ल्याउन लागिएको सदाचार नीतिको मस्यौदा ६ वर्षदेखि गायब छ । सो नीतिको मस्यौदा २०७४ सालमा बनेको थियो । सो नीतिमा नागरिक समाजका सदस्य तथा पदाधिकारीलाई समेत सदाचारमा राख्ने गरी प्रस्ता...

रास्वपालक्षित पोखरेलको टिप्पणी – ‘पपुलिस्ट’ र छोएरै रोग निको पार्ने ‘सिमान्त गुरू’ एकै हुन्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पपुलिस्ट’ कुरा गरेर राजनीति गर्ने र छोएर रोग निको पार्ने दाबी गर्ने सिमान्त गुरू एकै भएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलक्षित गर्दै यो टिप्पणी गरेका हुन् । उनले पुरानो होइन नया...

मधेसमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सत्ता गठबन्धनबीच सहमति

काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा आलोपालोको सहमति अनुसार अहिलेकै पहिलो चरणमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ । बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो। हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । त...