काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आजबाट सुरू हुने भएको छ । आजदेखि तीन दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा अधिवेशन हुन लागेको हो । शनिबार विधान अधिवेशनको मस्यौदा केन्द्रीय समिति बैठकमा पेश भएको थियो। बैठकले मस्यौदा विधानलाई अनुमोदन गरेपछि आज विधान महाधिवेशनमा पेश हुन लागेको हो । जनता सम...
