गभर्नर नियुक्ति ढिलाइले ओली र देउवाबीच गहिरियो अविश्वास

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले सत्तारुढ कांग्रेस– एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास गहिरिएको छ । गभर्नर नियुक्ति गर्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट भएका छन् । उनी प्रधानमन्त्रीले बोलाउ...

गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, कुनै धर्म वा आस्थासँग नजोडौं

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न, असहिष्णु, अराजक र अपराधजन्य कार्यमा प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै धार्मिक आवरणमा अपराधजन्य कार्य गर्न नहुने बताए । उनले भने, ‘धर्म व्यक्तिको आस्था र विश्वास हो । विभिन्न धर्मप्रति आस्था र विश्वास हुन्छ ।...

आले जी पोखराबाट राजीनामा दिनुस्, म भैरहवाबाट दिन्छु ।’-लेखा समितिमा योगेश भट्टराई भने

हालसम्म उक्त समितिमा ११६ वटा उजुरी प्राप्त भएका छन् । त्यसमध्ये १०० वटा उजुरीको स्क्रिनिङ गरिएको छ । समितिको सदस्य एवं नेपाली कांग्रेसका सांसद सञ्जय गौतमको नेतृत्वमा बनेको उपसमितिले उक्त उजुरीमध्ये पनि ४८ वटा उजुरी छानबिनका लागि योग्य रहेको र बाँकी योग्य नभएको ठहर गरिसकेको छ । यसरी योग्य ठानिएका उजुरीलाई कसरी छानबि...

पूर्वविशिष्टको सुविधासम्बन्धी बेथिति रोक्न कानुनी प्रबन्ध गरौं : कांग्रेस महामन्त्री थापा

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सुविधा दिने नाममा भइरहेको बेथिति रोक्न कानुनी प्रबन्ध गर्नुपर्ने बताएका छन् । स्पष्ट कानुनी प्रबन्ध नभएकै कारण मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा दिने बेथिति कायम रहेको उनको भनाइ छ । ‘पहिले पहिले विदेशमा उपचार गरेक...

विद्युत् महसुल घटाउन गठित समितिको वैधताको परीक्षण हुँदै, व्यापारी र बिचौलियाको चलखेलमा!

डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुल घटाउने निहित उद्देश्यसहित ऊर्जा मन्त्रालयले गठन गरेको जाँचबुझ समितिविरुद्धको रिटमा अन्तरिम आदेश हुने कि नहुने भन्ने छिनोफानो आइतबार आउन लागेपछि व्यवसायी एवं बिचौलियाहरूको दौडधुप सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी रहेको २२ अर्ब रुपैयाँ कुनै पनि हालतमा नतिर्ने पक...

भूमिसम्बन्धी अध्यादेश : कता गयो उपेन्द्र यादवको चट्टानी अडान ?

काठमाडौँ । भूमिसम्बन्धी बाहेक अन्य पाँच वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास गराउने सहमति भए पनि सरकार र जनता समाजवादी पार्टी नेपालले आआफ्नो दाबी भने छाडेका छैनन् । जसपा नेपालका नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवको चट्टानी अडानका कारण भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन बाध्य भएको प्रचार गरिरहेका छन् भन...

भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत

काठमाडौं । सत्ता साझेदार दलहरु भूमिबाहेक पाँच अध्यादेश संसदबाट पास गर्न सहमत भएका छन् । भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र २२ गतेको राष्ट्रिय सभा बैठकबाट पास गर्ने तयारी छ । सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वट...

केपीजी तपाईँलाई ताज कसले बनाइदियो ?विप्लव

काठमाडौँ । सर्वोच्च अदालतले माओवादी ‘जनयुद्ध’ शब्दलाई प्रतिबन्ध लगाएकोप्रति नेकपाका महासचिव विप्लवले आक्रोश पोखेका छन् । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले न्यायालयमाथि आक्रोश पोखेका हुन् । ...

एकीकृत समाजवादीमा कार्यविभाजन, विद्यार्थी इन्चार्जमा रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । महाधिवेशनको साढे पाँच महिनापछि नेताहरूले जिम्मेवारी पाएका हुन् । २६ मङ्सिरमा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले कार्यविभाजनको टुंगो लगाएको हो । कार्यविभाजन अनुसार सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मा पाएका छन् भने सङ...

आन्दोलनको नाममा छानविन प्रकृयालाई प्रभावित गर्न खोज्नु अत्यन्त दुःखद विषय हो ः जसपा

राष्ट्रिय स्वतन्त्र पार्टीलाई आन्दोलनको नाममा न्याय निरुपणमा बाधा नपुर्याउन जसपा महासचिव मो.ईश्तियाक राईद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । संसदबाट गठित ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले तयार गरेको प्रतिवेदनलाई प्रतिनिधिसभाबाट नेपाल सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न दि...