भिजिट भिसा प्रकरण: गृहमन्त्रीका निजी सचिवको मन्त्रालयभित्रै गुपचुप सरुवा

गृहमन्त्री रमेश लेखकले नक्कली कागजात तयार गरी भिजिट भिसामार्फत मानव तस्करीमा सघाएको अभियोग खेपेका निजी सचिवको गुपचुप सरुवा गरेका छन्। सरुवा पनि अन्यत्र नभई मन्त्रालयकै एउटा कोठाबाट अर्को कोठामा गरिदिएका छन्। यसरी ओल्लो कोठाबाट पल्लो कोठामा सरुवा हुने कर्मचारी हुन्, शाखा अधिकृत विमल पौडेल। उनी नियमित मन्त्रालय नै ...

युवा संघ महाधिवेशन : सर्वसम्मत नभएपछि मतदान सुरु

कास्की । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनबाट नयाँ कमिटी चयन गर्न मतदान सुरु भएको छ। सर्वसम्मत गराउने ३ दिनदेखि जारी प्रयास असफल भएपछि पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो। मतदानका लागि ९ वटा केन्द्रमा ४२ वटा भोटिङ मेसिन प्रयोग गरिएको निर्वाचन अधिकृत जय गुरुङले जानकारी दिएका ...

सभापति देउवाको राजसंस्थाबारेको भनाइ भ्रमपूर्ण: मीन विश्वकर्मा

काठमाडौँ– नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजसंस्थाबारेको धारणा भन्दै सञ्चारमाध्यममा आएका समाचारहरू भ्रमपूर्ण र अनैतिक रहेको बताएका छन्। देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धिहरू अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको संविधानको संरक्षण र संव...

गभर्नर नियुक्ति ढिलाइले ओली र देउवाबीच गहिरियो अविश्वास

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले सत्तारुढ कांग्रेस– एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास गहिरिएको छ । गभर्नर नियुक्ति गर्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट भएका छन् । उनी प्रधानमन्त्रीले बोलाउ...

गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, कुनै धर्म वा आस्थासँग नजोडौं

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न, असहिष्णु, अराजक र अपराधजन्य कार्यमा प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै धार्मिक आवरणमा अपराधजन्य कार्य गर्न नहुने बताए । उनले भने, ‘धर्म व्यक्तिको आस्था र विश्वास हो । विभिन्न धर्मप्रति आस्था र विश्वास हुन्छ ।...

आले जी पोखराबाट राजीनामा दिनुस्, म भैरहवाबाट दिन्छु ।’-लेखा समितिमा योगेश भट्टराई भने

हालसम्म उक्त समितिमा ११६ वटा उजुरी प्राप्त भएका छन् । त्यसमध्ये १०० वटा उजुरीको स्क्रिनिङ गरिएको छ । समितिको सदस्य एवं नेपाली कांग्रेसका सांसद सञ्जय गौतमको नेतृत्वमा बनेको उपसमितिले उक्त उजुरीमध्ये पनि ४८ वटा उजुरी छानबिनका लागि योग्य रहेको र बाँकी योग्य नभएको ठहर गरिसकेको छ । यसरी योग्य ठानिएका उजुरीलाई कसरी छानबि...

पूर्वविशिष्टको सुविधासम्बन्धी बेथिति रोक्न कानुनी प्रबन्ध गरौं : कांग्रेस महामन्त्री थापा

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सुविधा दिने नाममा भइरहेको बेथिति रोक्न कानुनी प्रबन्ध गर्नुपर्ने बताएका छन् । स्पष्ट कानुनी प्रबन्ध नभएकै कारण मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा दिने बेथिति कायम रहेको उनको भनाइ छ । ‘पहिले पहिले विदेशमा उपचार गरेक...

विद्युत् महसुल घटाउन गठित समितिको वैधताको परीक्षण हुँदै, व्यापारी र बिचौलियाको चलखेलमा!

डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुल घटाउने निहित उद्देश्यसहित ऊर्जा मन्त्रालयले गठन गरेको जाँचबुझ समितिविरुद्धको रिटमा अन्तरिम आदेश हुने कि नहुने भन्ने छिनोफानो आइतबार आउन लागेपछि व्यवसायी एवं बिचौलियाहरूको दौडधुप सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी रहेको २२ अर्ब रुपैयाँ कुनै पनि हालतमा नतिर्ने पक...

भूमिसम्बन्धी अध्यादेश : कता गयो उपेन्द्र यादवको चट्टानी अडान ?

काठमाडौँ । भूमिसम्बन्धी बाहेक अन्य पाँच वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास गराउने सहमति भए पनि सरकार र जनता समाजवादी पार्टी नेपालले आआफ्नो दाबी भने छाडेका छैनन् । जसपा नेपालका नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवको चट्टानी अडानका कारण भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन बाध्य भएको प्रचार गरिरहेका छन् भन...

भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत

काठमाडौं । सत्ता साझेदार दलहरु भूमिबाहेक पाँच अध्यादेश संसदबाट पास गर्न सहमत भएका छन् । भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र २२ गतेको राष्ट्रिय सभा बैठकबाट पास गर्ने तयारी छ । सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वट...