परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्नुपर्छ : सहमहामन्त्री महेन्द्र यादव

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । उनले भने,‘नेपालका लागि चिनियाँ राजदुतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालमा यसले एक किसिमले तरंग ल्याएको छ । यो कुटनीतिक मयार्दाको विपरित हो । नेपाल सार्वभौमसत्तासम्पन...

नेपाल-भारत मामिलामा गैरकूटनीतिक टिप्पणीले चिनियाँ राजदूत आलोचित

काठमाडाैं । नेपाल–भारत मामिलामा गैरकूटनीतिक टिप्पणी गरेको भन्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङको आलोचना भएको छ । नयाँ बानेश्वरको एभरेस्ट होटलमा शनिबार सभामुख देवराज घिमिरेसहितको उपस्थिति रहेको एक कार्यक्रमको भिडियो सार्वजनिक भएपछि नेपाल र भारत मामिलालाई लिएर राजदूत छनको गैरकूटनीतिक टिप्पणी बाहिर आएको हो । पूर्वपर्य...

चिनियाँ राजदूतको अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय समितिले बोलायो परराष्ट्रमन्त्री साउदलाई

काठमाडाैं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ । बिहीबार बस्ने समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा र चिनियाँ राजदूतको विवादास्पद टिप्पणीलगायत विषयमा जानकारी लिन मन्त्री साउदलाई समितिमा बेलाइ...

चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत : मन्त्री यादव

काठमाडाैं । खानेपानी मन्त्री महिन्द्र राय यादवले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारत सम्बन्धमा दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको बताएका छन् । मन्त्री यादवले एउटा देशको राजदूतले अर्को देशको विरुद्धमा अभिव्यक्ति दिनु कूटनीतिक मर्यादा विपरीत भएको बताए । नेपाल–भारतबीच कूटनीतिक सम्बन्ध मात्र नभए...

कूटनीतिक मर्यादा बिर्सदै चिनियाँ राजदूत

काठमाडौं । कूटनीतिमा हतारहतार बोल्दा अर्थ हुन्छ । हतारहतार नबोल्दा पनि अर्थ हुन्छ । अर्थात् कुटनीति मामिलामा बोल्दा हेक्का राख्नुपर्छ । समग्र देशको प्रतिनिधित्व गर्ने व्यक्तिले संयमता अपनाएर बोल्नुपर्छ । त्यसले पार्ने प्रभाव समग्र मुलुकले बेहोर्नुपर्ने हुन्छ । अहिले यस्तै आफ्नो बोलीमा लगाम लगाउन नसक्दा नेपालका लागि ...

चिनियाँ राजदूतको ‘बेलगाम बोली’

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले जिम्मेबारी सम्हालेयता उनका अभिब्यक्ति विवादमा आइरहेका छन् । उनले कहिले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत बनेको भन्छन् त कहिले ड्रयागन रेशलाई ग्लोबल कल्चरल इनिसियटिभ (जीसीआई) को कार्यक्रम भएको सार्वजनिक अभिब्यक्ति ...

चिनियाँ राजदूतलाई परराष्ट्रमन्त्रीले स्पष्टीकरण लिनुपर्छ र तत्काल फिर्ता बोलाउन चीन सरकारलाई भन्नुपर्छ : दीक्षित

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई तत्काल स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई पत्राचार गर्नुपर्ने माग गरेका छन् । चिनियाँ राजदूतले पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध नै खलल पुग्नेगरि अभिव्यक्ति दिएको कुरा अन्नपूर्ण पोष्टले समाचार लेखेको...

नेपाल-भारत सम्बन्धमा चिनियाँ राजदूतको गैरकूटनीतिक अभिव्यक्ति

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल-भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कूटनीतिक मर्यादा विपरीत नेपाल-भारतबीचको सम्बन्ध र व्यापारमा खलल पुर्‍याउनेगरी टिप्पणी गरेका हुन्। राजदूत सोङले नेपाल र भारतबीच भइरहेको विद्युत ...

नेपालको भूमि आफ्नो क्षेत्रमा देखाएको भन्दै चीनको नयाँ नक्साप्रति अभियानको आपत्ति

काठमाडौं । चीनले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूमि चिनियाँ क्षेत्रमा देखाएको भन्दै विरोध भइरहेको छ। उक्त नक्सामा नेपालको हुम्ला, रसुवा र सिन्धुपाल्चोक जिल्लाको कतिपय क्षेत्रलाई चिनियाँ क्षेत्रमा देखाइएपछि विरोध भएको हो। यता, नेपालकै कतिपय क्षेत्रसमेत चीनले आफ्नो नक्सामा समावेश गरेको भन्दै विरोध सुरु भएको छ। ...

चन्द्रयान-३ को सफलतामा पूर्वराष्ट्रपति भण्डारीले दिइन् बधाई

काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएकी छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । त्यसलगत्तै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत बधाई द...