काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिएको बताएका छन् । काठमाडौंमा बुधवार ३१औं मदनआश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । खनालले भने, ‘एमसीसी ...


