काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशनमा प्रतिनिधिको संख्या ७७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले संख्या टुंगो लगाएको होे । २ वा २ भन्दा बढी प्रतिनिधि हुने समिति र संगठनलाई महिलाको संख्या तोकिएको छ । मातहत समिति र...
