काठमाडाैं । राजस्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको एक क्विन्टल सुन सिनामंगलबाट बरामद गर्यो । हालसम्म सो प्रकरणमा विभागको टोलीले दुई चिनियाँ नागरिकसहित १८ जनालाई पक्राउ गरेको छ । विभागको दाबी अनुसार उक्त सुनका मालिकमध्ये एक जना जिक्वाङ लिङ हुन् । उनलाई...


