काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकु शिविरमा भ्रष्टाचार देखिए आफैँ जेल जान तयार रहेको बताएका छन् । बिहीबार सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले शिविरमा कुनैपनि अनियमितता नभएको आफ्नो विश्वास रहेको बताए । उनले २०४६ सालदेखिका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानविन गर्न आफू तयार ...
