काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न, असहिष्णु, अराजक र अपराधजन्य कार्यमा प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै धार्मिक आवरणमा अपराधजन्य कार्य गर्न नहुने बताए । उनले भने, ‘धर्म व्यक्तिको आस्था र विश्वास हो । विभिन्न धर्मप्रति आस्था र विश्वास हुन्छ ।...


