काठमाडाैं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तानाशाहको संज्ञा दिनु भएको छ । दुई महाशक्ति राष्ट्रबीचको तनाव कम गर्ने उद्देश्यले बेइजिङमा भएको वार्ताका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सीलाई भेटेको एक दिनपछि बाइडेनको भनाई सार्वजनिक भएको हो । बाइडेनको सो भनाईप्रति चीनले भने ...
