एमाले र राजावादीको प्रदर्शन केन्द्रित काठमाडौंमा सुरक्षा व्यवस्था कडा

काठमाडौं– नेकपा एमाले र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि काठमाडौंको भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।

बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार