काठमाडौं । नेपालमा चिनियाँ नागरिकको अपराधको सञ्जाल बढ्दै जाँदा यसले सुरक्षामा गम्भीर चुनौती थपिएको पाइएको छ । सुरक्षा निकायलेसमेत यसलाई गम्भीर प्रकृतिको समस्या सिर्जना भएको भन्दै आन्तरिक संरचना बलियो बनाउन लागिपरेको बताएको छ । विभिन्न किसिमका अपराधमा चिनियाँको सक्रियता बढेको देखिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कु...

