चीनमा डुंगा पल्टिदा ३९ जना बेपत्ता

एजेन्सी । हिन्द महासागरमा डुङ्गा डुब्दा चालक दलका ३९ सदस्य बेपत्ता भएका छन् । चिनियाँ माछा मार्ने डुङ्गा मंगलबार बिहान करिब ३ बजे डुबेको चीनको आधिकारिक सञ्चारमाध्यम ‘सीसीटीभी’ले जनाएको छ । चालक दलमा चीनका १७, इन्डोनेसियाका १७ र फिलिपिन्सका पाँच जना रहेको समाचारमा उल्लेख छ । चिनियाँ नेता सी जिनपिङ र प्रधानमन्त्री ली ...

चिनियाँ वैज्ञानिकले गद्दारी गर्दा बेलायतकाे बढ्याे चिन्ता

एजेन्सी । यति बेला बेलायतकाे चीनले चिन्ता बढाएकाे छ । अहिले आएर बेलायत चीनमाथि कुनै पनि हालतमा विश्वास गर्न नसकिने निष्कर्षमा पुगेकाे छ । वास्तवमा कुरा यस्तो छ कि चीनमा बस्ने एक वैज्ञानिक २० वर्षदेखि बेलायतमा हाइपरसोनिक प्रविधिमा काम गरिरहेका थिए। बेलायतमा रहेकाे हाइपरसोनिक कम्पनीलाई वैज्ञानिक झाङ योङहाओ चीन फर्किन लाग...

स्विडेन पुगेर जयशंकर भने– तपाईंको मुखमा घिउ सक्खर

स्वीडेन । भारतका विदेशमन्त्री एस जयशंकरले आइतबार स्वीडेनमा भारतीय समुदायलाई सम्बोधन गर्दै थिए। विदेशमन्त्रीका रूपमा एस जयशंकरको स्वीडेनको यो पहिलो भ्रमण थियो। भारतीयहरूलाई सम्बोधन गर्दा जयशंकरले लोकप्रिय हिन्दी भनाई प्रयोग गरे। त्यो भनाइ थियो– मुखमा घिउ चिनी । जब जयशंकरले यो वाक्यांश भने, मानिसहरू चर्को स्वरले हाँसे...

अमेरिकाकाे मोन्टाना ‘टिक टक’ प्रतिबन्ध लगाउने अन्तिम चरणमा

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मोन्टानाले प्रस्तावित प्रतिबन्धलाई तल्लो कक्षले पारित गर्दै चिनियाँ स्वामित्वको भिडियो सेयरिङ प्लेटफर्म ‘टिक टक’ को प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने एको छ। मोन्टानाको संसदमा रिपब्लिकन नेतृत्वको विधायिकामा ६९ जनाले टिकटकमा प्रतिबन्धको पक्षमा मतदान गरे भने ३९ जनाले यसको विपक्षमा मतदान गर...

चीनको बीआरआई परियोजनाको साख खस्किँदै

एजेन्सी । इटालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ । चीन र इटालीबीच भएको बीआरआई सम्झौताको म्याद आगामी वर्षको सुरुवातमा सकिँदैछ । सम्झौताबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको र अन्य राजनीतिक तनाव कायमै रहेका कारण बीआरआईले गति लिन सकेको छैन । जर्मन चान्सलर ओलाफ शोल्जले पनि बीआर...

चीनमा जासुसीको आरोपमा ७८ वर्षीय अमेरिकी नागरिकलाई आजीवन कैद सजाय

एजेन्सी । एक चिनियाँ अदालतले ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसी गरेको आरोप लगाउँदै आजीवन कारावासको सजाय सुनाएको छ। हङकङका स्थायी बासिन्दा जोन शिङ्-वान लिअङ्लाई सोमवार जेल चलान गरिएको हो। दक्षिणपूर्वी सहर सुजोस्थित एक अदालतले उनीविरुद्धका आरोपबारे थप जानकारी दिएन। अदालतद्वारा जारी विज्ञप्तिमा चीनको प्रतिगुप्तचरी निका...

न्युजिल्याण्डको एक छात्राबासमा आगलागी हुँदा ६ जनाको मृत्यु

एजेन्सी । न्युजिल्याण्डको एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेका अन्य केहीको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केहीको जलेको अवस्थामा उद्धार गरिएको छ । न्युजिल्याण्डको वेलिङ्टन शहरमा रहेको चार तले होस्टेलमा रातको समयमा आगलागी भएको हो । आगलागी नियन्त्रणका ल...

चीन र रुसको ‘डिल’का कारण विश्वलाई खतरा

एजेन्सी । चीन र रुसको निकटताका कारण विश्व नै खतरामा पर्ने जाेखिम देखिएकाे छ । खासगरी युरोपेली देश र अमेरिकालाई खतराकाे जाेखिम देखिएकाे हाे । रुस र चीनबीचको सम्झौताका कारण चीनको शत्रु जापान पनि खतरामा पर्ने निश्चित छ । यही कारणले गर्दा जापानका विदेशमन्त्री योशिमासा हयासीले एसियामा रुस र चीनका सेनाबीचको आपसी सहयोगप्रत...

जासुसी गर्न बंगलादेशमा चीनले बनायो पनडुब्बी स्टेशन

एजेन्सी । चीनले भारतका छिमेकी देशमाथि अधिपत्व जमाउने काेशिस गरिरहेकाे छ । पहिले श्रीलंका, पाकिस्तान, त्यसपछि नेपाल र अब बंगलादेश पनि चीनले विकासको नाममा अधिपत्व जमाउने काेशिस गर्दै ठगिरहेको छ । साेही क्रममा चीनले बंगलादेशमा पनडुब्बी स्टेशन निर्माण गरेको छ । बंगलादेशको यो पनडुब्बी स्टेसन चीनको सहयोगमा निर्माण गरिएको ...

जासुसीको डरले चीनले सुनायाे ७८ वर्षीय अमेरिकीलाई आजीवन कारावासको सजाय

एजेन्सी । जासुसीको डरले चीनले ७८ वर्षीय अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ । सहरको मध्य-स्तरको अदालतले सामाजिक सञ्जाल साइटमा जोन शिङ वान लेउङलाई सजाय सुनाएको हो। तर, उनीमाथि लागेको आरोपबारे भने कुनै जानकारी दिइएको छैन । आजीवन कारावासको सजाय पाएका जोन शिङ वान लेउङलाई अप्रिल १५, २०२१ मा दक्षिणपूर्वी स...