काठमाडौं । अमेरिका लगायत विभिन्न देशको विरूद्धमा अफवाह फैलाउने तथा चीन सरकार लक्षित प्रसार गर्ने कार्यमा गुप्तरूपमा संलग्न एक ठूलो अनलाइन अभियान निस्तेज पारिएको मेटाले जनाएको छ । मेटाले हालै सार्वजनिक गरेको रिपोर्टमा चिनियाँ सुरक्षा निकायका व्यक्तिहरूसँग सम्बन्धित फेसबुक र इन्स्टाग्रामका ७ हजार ७०० एकाउन्ट निस्तेज पार...

