नयाँ दिल्ली । अमेरिकी कांग्रेसका सदस्य माइकल वाल्ट्जले चिनियाँ कम्युनिष्ट पार्टीका गतिविधि आक्रामक रहेको बताएका छन्। क्वाडका देशहरूले चिनियाँहरूलाई रोक्न एकसाथ काम गर्न आवश्यक भएको पनि उनले बताएका छन्। वाल्ट्ज हाउस इण्डिया ककस प्रतिनिधिमण्डलका रिपब्लिकन सह-अध्यक्ष हुन्। उनले आफ्नो भारत भ्रमणको क्रममा जारी मालाबार अ...
