पर्यटक र विद्यार्थीको भेषमा विदेशमा जासुसी गराउँदै चिनियाँ सरकार

काठमाडौँ । पर्यटक, विद्यार्थी र कामदारका रूपमा विभिन्न देशको भ्रमण गर्ने चिनियाँ नागरिकले बेइजिङ सरकारको लागि जासुसी गरेको पाइएको छ । यसले धेरै देशहरूमा चिन्ता बढाएको छ । किनकि चिनियाँ नागरिक जासुसहरूले बौद्धिक अधिकार र राष्ट्रिय सुरक्षामा गम्भीर खतरा खडा गरेको छ । अमेरिकी अधिकारीहरूले चिनियाँ पर्यटकहरूले देशको सैन्...

के नेपालमा चीनले बैंक खाेल्न चाहन्छ ?

काठमाडौं । पछिल्लो समय नेपालमा चिनियाँ बैंक आउन लागेको चर्चा चुलिएको छ । उदयमान शक्ति राष्ट्र चीनले विश्व बजारमा दरिलो आर्थिक उपस्थिति जनाइरहेका बेला नेपालमा आफ्नै बैंक खोल्ने तयारी गरिरहेको समाचार बाहिरिएका छन्। गत हप्ता राजधानीमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का प्रतिनिधिसँगको भेटका क्रममा नेपालका लागि ...

पाकिस्तानकाे ८ चर्चमा ताेडफाेड र आगजनी

एजेन्सी । पाकिस्तानमा फेरि एकपटक अल्पसंख्यकमाथि अत्याचारको घटना सार्वजनिक भएको छ । इस्लाम धर्मको पवित्र ग्रन्थको अपमान हुने डरले आक्रोशित भीडले बुधबार पञ्जाब प्रान्तमा आठ गिर्जाघरमा तोडफोड र आगजनी गरेको छ । वरपरका घरमा पनि आगो लगाइएको छ । यो घटनाले उक्त क्षेत्रमा तनाव फैलिएको छ । पाकिस्तान सरकारले अल्पसंख्यक इसाई सम...

सिङ्गापुरमा चिनियाँ नागरिक पक्राउ, जफत गरियो ९८ अर्बभन्दा बढीको सम्पत्ति

एजेन्सी । सिङ्गापुर प्रहरीले मनी लन्ड्रिङ विरुद्ध चलिरहेको अभियान अन्तर्गत छापा मारेर एक अर्ब सिङ्गापुर डलर बराबरको सम्पत्ति जफत गरेको छ । यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने यो ९८ अर्ब २६ करोड रुपैयाँ बराबर हो । यसमा सुन, महँगा कार, विलासी घर, डिजाइनर ह्यान्डब्यागलगायत २३ मिलियन सिङ्गापुर डलर नगद समावेश छ...

भारतले सूर्यको अध्ययन गर्न ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल १ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ । सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ । उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र प...

भारतले भव्यताका साथ मनायो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा मंगलबार भारतको ७७ औं स्वतन्त्रता दिवस मनाइएकाे छ । यो उत्सव भारतको स्वतन्त्रताको ७६ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्त...

भारतमा ७७ औं स्वतन्त्रता दिवस मनाइँदै

नयाँ दिल्ली । भारतमा सोमबार ७७औं राष्ट्रिय स्वतन्त्रता दिवस मनाइँदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगष्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ । स्वतन्त्रताका साढे सात दशक भारतका लागि सुखद र सन्तोषजनक नै रहेको धेरैले बताएका छन् । यस दिन प्रति भारतका सबैले ग...

ताइवानकी उपराष्ट्रपति लाई अमेरिका पुगेपछि चीन आक्रोशित

एजेन्सी । चीन र ताइवानबीचको लडाइँ कसैबाट लुकेको छैन । भारत र अमेरिका पनि ताइवानको पक्षमा छन् । सोही क्रममा ताइवानका उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार विलियम लाईले अमेरिका भ्रमण गरेपछि चीन आक्रोशित भएको छ । उपराष्ट्रपति लाईको उक्त भ्रमणको चीनले निन्दा गरेको छ । चीनले विलियम लाईको सप्ताहन्तमा अमेरिकाको भ्र...

कठिन मोडमा पुग्याे चीनको अर्थतन्त्र, अब के गर्लान चिनियाँ राष्टपति ?

एजेन्सी । बढ्दै गएको आर्थिक संकट टार्नका लागि गरिएको अनेकौं चिनियाँ प्रयासले त्यत्ति धेरै सार्थकता पाउन सकेका छैनन्। संसारकै दोस्रो ठुलो जनसङ्ख्या भएको देशका लागि यो नै अहिले प्रमुख चिन्ताको विषय बनेको छ। कहिलेकाहीँ नीति निर्माताले सेयर बजारमा ध्यान दिँदै सकारात्मक आशाको झिल्को भने दिने गरेका छन्। त्यहाँका अर्थ विशे...

चीनको अर्थतन्त्रको असर हङकङमा

एजेन्सी । गएको दुई महिनाको प्राकृतिक विपत्तिका कारण चीनको अर्थतन्त्र जुलाई महिनामा अत्यास लाग्दो गरी ओरालो लागेको छ। जनवरीदेखि जुलाई महिनासम्मको विपत्तिका कारण ५ दशमलव ७४ अर्ब अमेरिकी डलर धक्का लागेको छ। चीनमा प्राय गृष्म ऋतुमा बाढीको समस्या देखिने गर्छ। यस पटक पनि सो समस्या देखिएको छ। सो बाढीका कारण ७० लाख जना प्रभ...