जापान । जापान प्रहरीले ७०० किलोग्राम अवैध उत्तेजक पदार्थ लागू पदार्थ तस्करी गरेको आरोपमा ४ जना चिनियाँलाई पक्राउ गरेको छ । संयुक्त अरब इमिरेट्सबाट तस्करी गरेको बताइएको उत्तेजक पदार्थको अबैध बजारको मूल्य ४३ अर्ब ४० करोड येन भन्दा बढि रहेको बताइएको छ । जापानमा एकै पटक जफत गरिएको यो अहिलेसम्मकै दोस्रो ठूलो मात्राको लागू...
