चीनको अर्थतन्त्रको असर हङकङमा

एजेन्सी । गएको दुई महिनाको प्राकृतिक विपत्तिका कारण चीनको अर्थतन्त्र जुलाई महिनामा अत्यास लाग्दो गरी ओरालो लागेको छ। जनवरीदेखि जुलाई महिनासम्मको विपत्तिका कारण ५ दशमलव ७४ अर्ब अमेरिकी डलर धक्का लागेको छ। चीनमा प्राय गृष्म ऋतुमा बाढीको समस्या देखिने गर्छ। यस पटक पनि सो समस्या देखिएको छ। सो बाढीका कारण ७० लाख जना प्रभ...

चिनियाँ अपराधको सञ्जालले नेपालमा बढ्दै सुरक्षा चुनौती

काठमाडौं । नेपालमा चिनियाँ नागरिकको अपराधको सञ्जाल बढ्दै जाँदा यसले सुरक्षामा गम्भीर चुनौती थपिएको पाइएको छ । सुरक्षा निकायलेसमेत यसलाई गम्भीर प्रकृतिको समस्या सिर्जना भएको भन्दै आन्तरिक संरचना बलियो बनाउन लागिपरेको बताएको छ । विभिन्न किसिमका अपराधमा चिनियाँको सक्रियता बढेको देखिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कु...

चीन र पाकिस्तानको निगरानी गर्न भारतले सीमाक्षेत्रमा तैनाथ गर्‍यो हेरोन मार्क– २ ड्रोन

काठमाडाैं । भारतले चीन र पाकिस्तानसँगको सीमाक्षेत्रमा इजरायलमा विकास गरिएको हेरोन मार्क–२ ड्रोन तैनाथ गरेको छ । भारतीय संचारमाध्यमहरूका अनुसार भारतको उत्तरी क्षेत्रहरू जो पाकिस्तान र चीनको सीमानजिक छन्, त्यहाँ यी ड्रोनहरू तैनाथ गरिएका हुन् । लामो समययता चीन र पाकिस्तानसँग भारतको सम्बन्ध सुमधुर छैन, सीमाकै विषयमा यी ...

पाकिस्तानमा चिनियाँ इन्जिनियर बोकेको सवारी लस्करमा आक्रमण

जेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आइतबार भएको आक्रमणमा दुई सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएअनुसार घटना ग्वादर जिल्लामा भएको हो । आतंकवादीहरूले चिनियाँ इन्जिनियर सवार लस्करमा आक्रमण गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीको प्रत्याक्रमणमा एक आक्र...

चीनले प्रतिजासुसी कानुन लागू गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरालोतिर

बेइजिङ । चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि नजर लगाउने विषय समेटिएको छ । गत जुलाई १ मा बेइजिङले आफ्नो प्रतिजासुसी कानुन संशोधन गरी त्यसलाई तत्काल कार्यान्वयन गरेपछि जासुसीलाई नै लिएर पहिलेदेखि बिग...

अमेरिकाद्वारा चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो साता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेका छन् । यो आदेशले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमीकन्डक्टर चिप, माइक्रोइलेक्ट्रोनिक्स, क्वान्टम...

चिनियाँ जेलमा रहेकी अस्ट्रेलियाली पत्रकारको दर्दनाक पत्र, भन्छिन्, ‘वर्षमा १० घण्टा मात्रै घाम देखे’

सिड्नी । जासुसीको आरोपमा विगत तीन वर्षदेखि चीनमा जेलमा रहेकी चिनियाँ अस्ट्रेलियाली महिला पत्रकार चेङ लेईले दर्दनाक खुलासा गरेकी छन् । चेङ लेइले पत्र लेखेर जेलको अवस्थाबारे जानकारी दिएकी छन् । उनलाई वर्षमा १० घण्टा मात्र घाममा उभिन दिइन्छ । लेईले जेलबाट आफ्ना पार्टनर निक कोललाई पत्र लेखेका छन्, जसको नाम उनले प्रेम पत...

चीनले अफगानिस्तानमा लगानी बढाए पनि आतंकवादी चुनौतीहरू यथावत

एजेन्सी । हालका महिनाहरूमा चिनियाँ कम्पनीहरूले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत अफगानिस्तानमा लगानी वृद्धि गरिरहेको छ । यद्पि अफगानिस्तानमा आतंकवाद र अस्थिरताका कारण चुनौतीहरू सामना गरिरहेको भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ। अफगानिस्तानको बारेमा चीनको विदेश मन्त्रालयको पोजिसन पेपरमा चीनले अफगानिस्तानको पुनर्निर्मा...

नागरिकलाई जासुस बन्न प्रोत्साहित गर्ने चिनियाँ कदमप्रति अमेरिका चिन्तित

एजेन्सी । चिनियाँ कम्युनिष्ट शासनको पछिल्लो कदमले अमेरिकी विदेश विभागले चिन्ता व्यक्त गरेको छ । जसले नागरिकलाई एक अर्काको जासुसी गर्न प्रोत्साहित गर्दछ। चीनमा काउन्टर-जासुसी उपायहरूलाई सुदृढ पार्न भर्खरै घोषणा गरिएको धक्काले अमेरिकी नागरिकहरू र देशमा सञ्चालन हुने व्यवसायहरूको सुरक्षामा सम्भावित प्रभावको बारेमा अमेरिकी...

चिनियाँ र अमेरिकी अधिकारीको भ्रमणले राष्ट्रिय सुरक्षामा गम्भीर प्रभाव

काठमाडौं । अमेरिका र चिनियाँ अधिकारीको भ्रमण बाक्लिँदा नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बनेको बताइएको छ । बिहीबारको राष्ट्रिय सरोकार समितिमा परराष्ट्र सम्बन्धबारे आफ्नो प्रस्तुति दिँदै प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताएका हुन् । उनले भने,' अमेरिका र चिनियाँको भ्रमण बाक्लिएको छ ...