२०२४ को लोकसभा चुनावमा सबै रेकर्ड तोडेर भव्य विजय हासिल गर्ने मोदीको दाबी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०२४ को लोकसभा चुनावमा सबै रेकर्ड तोडेर भव्य विजय हासिल गर्ने दावी गरेका छन् । लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दावी गरेका हुन् । उनले भने, “ए...

अमेरिकाले भन्‍यो- चीनले जबरजस्ती आर्थिक अभ्यासहरु प्रयोग गर्‍यो

वाशिङ्टन । अमेरिकी सांसदहरूले चिनियाँ कम्युनिष्ट पार्टीले संयुक्त राज्य अमेरिकामा विश्वव्यापी प्रभुत्व प्राप्त गर्न जबरजस्ती आर्थिक अभ्यासहरू प्रयोग गरिरहेको आरोप लगाएका छन्। संयुक्त राज्य अमेरिका र चिनियाँ कम्युनिष्ट पार्टीबीचको रणनीतिक प्रतिस्पर्धासम्बन्धी सदन चयन समितिको सुनुवाइमा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले ...

चीनकाे सिनजियाङमा उइगर मुस्लिममाथि ज्यादती कायमै

एजेन्सी । सन् २०१७ मा गिरफ्तार भएर १४ वर्षे जेल जीवन बिताइरहेका एक उइघुर मुसलमानको उच्च तनावको कारण जेल भित्र नै निधन भएको छ । सानो हुँदा कुरान पढेको अभियोगमा उनलाई गिरफ्तार गरिएको हो। ७१ वर्षीय अब्दुसराट मेमेटलाई १२ वर्षको हुँदा बाबुले कुरान पढ्दा सुनेर बसेको अभियोगमा गिरफ्तार गरेका थिए । सिनजियाङमका सिकारहरूको डेटा ...

भारतमा मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव फेल

काठमाडौं । भारतको लोकसभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव असफल भएको छ । बिहीबार ध्वनि मतका आधारमा अविश्वासको प्रस्ताव असफल भएको घोषणा गरिएको हो । सरकारले विश्वासको मत पाएसँगै संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले लोकसभा सदस्य अधिररञ्जन चौधरीलाई निलम्बनको प्रस्ताव अघि सारेका छन् । विप...

चिनियाँ लगानी अफगानिस्तानमा बलुवा पानी हाल्नु जस्तो

एजेन्सी । हालका महिनाहरूमा चिनियाँ कम्पनीहरूले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत अफगानिस्तानमा लगानी वृद्धि गरिरहेको छ । यद्दपि अफगानिस्तानमा आतंकवाद र अस्थिरताका कारण चुनौतीहरू सामना गरिरहेको भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ। अफगानिस्तानको बारेमा चीनको विदेश मन्त्रालयको पोजिसन पेपरमा चीनले अफगानिस्तानको पुनर्निर्म...

चीनमा सर्पकाे पनि तस्करी

एजेन्सी । चोरले चोरेर के गर्छन् ? मालसामान यता उता लैजान थाल्छन । कहिले ति समातिन्छन त कहिले फरार हुन्छन् । तर जब उनीहरु समातिन्छन् तब उनीहरुको अनौठो र उनीहरुले चोरी गर्ने तरिकाहरु सार्वजनिक हुन्छन्, जसलाई थाहा पाएपछि जो कोही पनि छक्क पर्न सक्दैनन् । यस्तै एउटा घटना दक्षिणपूर्वी चीनको शेन्जेन सहरको फुटियान बन्दरगाहमा भ...

चीन र चिनियाँ माफियाद्वारा मुलुकबाहिर एकअर्काको स्वार्थ संरक्षणमा काम गर्दै

एजेन्सी । युरोपमा चिनियाँ संगठित अपराधको खतरनाक वृद्धिले डायस्पोरा समुदायहरूलाई दमन गर्ने र प्रभाव जम्मा गर्ने बेइजिङको अभियानको रूपमा चिनियाँ राज्यसँगको सम्बन्धलाई उजागर गरेको प्रोपब्लिकाले रिपोर्ट गरेको छ। सन् २०१० मा ६ चिनियाँ मोबस्टरहरूको भीडले दुई गिरोह प्रतिद्वन्द्वीहरूलाई भाया स्ट्रोजीमा हत्या गर्‍यो। २०...

चिनियाँ प्रोपर्टी डेभलपमेन्ट कम्पनी ऋण संकटमा फसेपछि गुम्याे सम्पत्ति

काठमाडौं । कुनै बेला एसियाकी सबैभन्दा धनी महिला बनेकी चिनियाँ ‘प्रोपर्टी टाइकुन’ याङ हुइयानले विश्वका कुनै पनि अर्बपतिले भन्दा धेरै सम्पत्ति गुमाएकी छन् । चिनियाँ प्रोपर्टी डेभलपमेन्ट कम्पनी ऋण संकटमा परेपछि उनले दुई वर्षको अवधिमा विश्वका कुनै पनि अर्बपतिले भन्दा धेरै सम्पत्ति गुमाएकी हुन् । चीनको कन्ट्री गार्डेन होल...

तिब्बती बालबालिकाहरुलाई चिनियाँ भाषा र संस्कृति पढाउन चीनकाे जाेडबल

बेइजिङ । तिब्बती बालबालिकाहरुलाई चिनियाँ भाषा र संस्कृति पढाउन चीनले विभिन्न काेणबाट जाेडबल गरिरहेकाे छ । जसकाे लागि तिब्बत स्वायत्त क्षेत्रमा सिनिसाइजेसनको तीव्रताका लागि चीनले हजारौं स्‍नातक गरेका शिक्षकहरुलाई तिब्बतमा खटाउन थालेकाे छ । तिब्बतका दशौं हजार उत्कृष्ट र प्रतिभाशाली बालबालिकाहरुलाई चिनियाँ भाषा र ...

भ्रष्टाचारको दलदलमा फस्याे चीन, राष्ट्रपति सीलाई सकस

काठमाडौँ । चिनियाँ समाजले दशकौँदेखि सामना गरिरहेको भ्रष्टाचारको ठूलो चुनौती अहिले बाहिर पनि छताछुल्ल हुँदै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का केही प्रमुख सदस्यहरूमा भ्रष्टाचारको आरोप लागेको छ । चिनियाँ समाज आफ्ना सरकारी संस्थाहरू, राज्यको स्वामित्वमा रहेका उद्यमहरू र पार्टी नेतृत्वको समाजका विभिन्न क्षेत्र...