जापानमा ४३ अर्ब बढी मूल्यको लागू पदार्थ तस्करीमा चार चिनियाँ नागरिक पक्राउ

जापान । जापान प्रहरीले ७०० किलोग्राम अवैध उत्तेजक पदार्थ लागू पदार्थ तस्करी गरेको आरोपमा ४ जना चिनियाँलाई पक्राउ गरेको छ । संयुक्त अरब इमिरेट्सबाट तस्करी गरेको बताइएको उत्तेजक पदार्थको अबैध बजारको मूल्य ४३ अर्ब ४० करोड येन भन्दा बढि रहेको बताइएको छ । जापानमा एकै पटक जफत गरिएको यो अहिलेसम्मकै दोस्रो ठूलो मात्राको लागू...

म्याच फिक्सिङ्ग गरेको आरोपमा दुई चिनियाँ खेलाडीमाथि आजीवन प्रतिबन्ध

एजेन्सी । म्याच फिक्सिङ्ग गरेको आरोपमा दुई चिनियाँ खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाइएकाे छ । अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार चिनियाँ खेलाडी लियाङ्ग वेन्बो र ली ह्याङ्गलाई खेलबाट आजीवन प्रतिबन्ध लगाएको छ। विश्व व्यावसायिक बिलियर्ड्स एण्ड स्नूकर एसोसिएसनले म्याच फिक्सिङ्ग गरेको आरोपमा यी दुई खेलाडीलाई आजीवन प्रतिबन्ध...

चीनमा मस्जिद भत्काइएपछि प्रहरी र अन्दाेलनकारीबीच झडप

एजेन्सी । चीनले धर्मनिरपेक्षताको आडमा मुस्लिम विरोधी गतिविधि गरिरहेकाे छ । दक्षिणपश्चिम चीनमा १४ औं शताब्दीको मस्जिदको भाग भत्काइएपछि अहिले चीनमा व्यपाक रूपमा विराेध भइरहेकाे छ । मुस्लिम समुदायले त्यसकाे चर्को विरोध गरिरहेकाे छ । चीनमा स्थिति यति बिग्रियो कि ठूलो संख्यामा सुरक्षा बल तैनाथ गर्नुपरेको थियो । युन...

कोरोनाभाइरस प्रयोगशालाबाट फैलिएको सम्भावना किन नकार्न सकिन्न ?

एजेन्सी । एउटा प्रयोगशालाबाट कोरोनाभाइरस बाहिर फैलिएको सम्भावनालाई अस्वीकार गर्न नसकिने चीनका एक भूतपूर्व उच्चपदस्थ सरकारी वैज्ञानिकले बीबीसी न्यूजलाई बताएका छन्। चीनको सेन्टर फर डिजीज कन्ट्रोल (सीडीसी) का पूर्वप्रमुख प्राध्यापक जोर्ज गाओ कोभिड नियन्त्रण र त्यसको उत्पत्ति पत्ता लगाउने प्रयासमा महत्त्वपूर्ण भूमिका नि...

अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

एजेन्सी । अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ । पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पुर्‍याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो । हालै सार्वजनिक भएको तथ्यांकअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी ...

चिनियाँ जनमुक्ति सेनाले ताइवान वरिपरि तयारी गस्ती सञ्चालन गर्ने रणनीतिमा

ताइपेई । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले ताइवान स्ट्रेट चीनको क्षेत्रीय पानीको हिस्सा भएको दाबी गर्दै ताइवान वरिपरि तयारी गस्ती सञ्चालन गर्ने रणनीति अपनाएको ताइपेई टाइम्सले रिपोर्ट गरेको छ। चीनले गत महिना ताइवानका राष्ट्रपति साई इङ्ग-वेनले अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीसँग अमेरिकामा भएको भेटपछि तीन द...

चिनियाँ सैन्य जहाजले अमेरिकी युद्धपोतलाई पछ्याे

एजेन्सी । दक्षिण चीन सागरको हवाई क्षेत्रमा गतहप्ता मात्र चीनको एक लडाकु विमानले अमेरिकी सैन्य विमानलाई पछ्याएको थियो । अमेरिका र चीनबीच धेरै विषयमा विवाद जारी रहेकै समयमा उनीहरूका लडाकु विमानहरू आमनेसामने भएका थिए । त्यसबेला अमेरिकाले अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानले आफ्नो एक विमानलाई बाधा पुर्&#x...

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी, सुविधाको लाभ लिन खोजेको आरोप

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । सोमबार रतन भण्डारीले कार्कीविरुद्ध उजुरी हालेका हुन् ।‍ समितिले जेठ २६ गतेभित्र कायममुकायम प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुन अयोग्य छ भन्ने लागेको खण्डमा उजुरी दिन आह्वान गरेको थियो । सोही बमोजिम भण्डा...

के हो चीनको ‘गाेप्य प्रहरी चौकी’ ?

एजेन्सी । पश्चिमा देशहरुले चीनलाई आफ्नो देशमा सञ्चालित ‘गोप्य प्रहरी स्टेशन’ बन्द गर्न फेरि आग्रह गरेका छन् । युरोप र उत्तर अमेरिकाका धेरै देशका सरकारहरूले विदेशमा रहेका चिनियाँहरूको यी गोप्य प्रहरी स्टेशनहरूबाट हुने गतिविधिमाथि फेरि निगरानी बढाएका छन्। मे १५ मा, जर्मनीको विदेश मन्त्रालयले विश्वास गर्दछ कि चीन “अ...

विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा पाकिस्तान र अफगानिस्तान

काठमाडौं । दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन एफएओ र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले पाकिस्तान र अफगानिस्तानमा बढिरहेको खाद्य असुरक्षालाई दृष्टिगत...