अमेरिकाकाे मोन्टाना ‘टिक टक’ प्रतिबन्ध लगाउने अन्तिम चरणमा

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मोन्टानाले प्रस्तावित प्रतिबन्धलाई तल्लो कक्षले पारित गर्दै चिनियाँ स्वामित्वको भिडियो सेयरिङ प्लेटफर्म ‘टिक टक’ को प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने एको छ। मोन्टानाको संसदमा रिपब्लिकन नेतृत्वको विधायिकामा ६९ जनाले टिकटकमा प्रतिबन्धको पक्षमा मतदान गरे भने ३९ जनाले यसको विपक्षमा मतदान गर...

चीनको बीआरआई परियोजनाको साख खस्किँदै

एजेन्सी । इटालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ । चीन र इटालीबीच भएको बीआरआई सम्झौताको म्याद आगामी वर्षको सुरुवातमा सकिँदैछ । सम्झौताबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको र अन्य राजनीतिक तनाव कायमै रहेका कारण बीआरआईले गति लिन सकेको छैन । जर्मन चान्सलर ओलाफ शोल्जले पनि बीआर...

चीनमा जासुसीको आरोपमा ७८ वर्षीय अमेरिकी नागरिकलाई आजीवन कैद सजाय

एजेन्सी । एक चिनियाँ अदालतले ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसी गरेको आरोप लगाउँदै आजीवन कारावासको सजाय सुनाएको छ। हङकङका स्थायी बासिन्दा जोन शिङ्-वान लिअङ्लाई सोमवार जेल चलान गरिएको हो। दक्षिणपूर्वी सहर सुजोस्थित एक अदालतले उनीविरुद्धका आरोपबारे थप जानकारी दिएन। अदालतद्वारा जारी विज्ञप्तिमा चीनको प्रतिगुप्तचरी निका...

न्युजिल्याण्डको एक छात्राबासमा आगलागी हुँदा ६ जनाको मृत्यु

एजेन्सी । न्युजिल्याण्डको एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेका अन्य केहीको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केहीको जलेको अवस्थामा उद्धार गरिएको छ । न्युजिल्याण्डको वेलिङ्टन शहरमा रहेको चार तले होस्टेलमा रातको समयमा आगलागी भएको हो । आगलागी नियन्त्रणका ल...

चीन र रुसको ‘डिल’का कारण विश्वलाई खतरा

एजेन्सी । चीन र रुसको निकटताका कारण विश्व नै खतरामा पर्ने जाेखिम देखिएकाे छ । खासगरी युरोपेली देश र अमेरिकालाई खतराकाे जाेखिम देखिएकाे हाे । रुस र चीनबीचको सम्झौताका कारण चीनको शत्रु जापान पनि खतरामा पर्ने निश्चित छ । यही कारणले गर्दा जापानका विदेशमन्त्री योशिमासा हयासीले एसियामा रुस र चीनका सेनाबीचको आपसी सहयोगप्रत...

जासुसी गर्न बंगलादेशमा चीनले बनायो पनडुब्बी स्टेशन

एजेन्सी । चीनले भारतका छिमेकी देशमाथि अधिपत्व जमाउने काेशिस गरिरहेकाे छ । पहिले श्रीलंका, पाकिस्तान, त्यसपछि नेपाल र अब बंगलादेश पनि चीनले विकासको नाममा अधिपत्व जमाउने काेशिस गर्दै ठगिरहेको छ । साेही क्रममा चीनले बंगलादेशमा पनडुब्बी स्टेशन निर्माण गरेको छ । बंगलादेशको यो पनडुब्बी स्टेसन चीनको सहयोगमा निर्माण गरिएको ...

जासुसीको डरले चीनले सुनायाे ७८ वर्षीय अमेरिकीलाई आजीवन कारावासको सजाय

एजेन्सी । जासुसीको डरले चीनले ७८ वर्षीय अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ । सहरको मध्य-स्तरको अदालतले सामाजिक सञ्जाल साइटमा जोन शिङ वान लेउङलाई सजाय सुनाएको हो। तर, उनीमाथि लागेको आरोपबारे भने कुनै जानकारी दिइएको छैन । आजीवन कारावासको सजाय पाएका जोन शिङ वान लेउङलाई अप्रिल १५, २०२१ मा दक्षिणपूर्वी स...

चीनको दादागिरी अन्त्य गरी पाठ सिकाउने इन्डो–प्यासिफिक देशकाे तयारी

एजेन्सी । दक्षिण र पूर्वी चीन सागरमा चिनियाँ सेनाको आक्रामकता लगातार बढिरहेको छ। यसले इन्डो–प्यासिफिक क्षेत्रमा आउने सबै देशलाई आक्रोशित बनाएको छ । सबै देश मिलेर चीनको दादागिरी अन्त्य गरी पाठ सिकाउने निर्णय गरेका छन् । दोस्रो ईयू इन्डो-प्यासिफिक मिनिस्ट्रियल फोरम (EIPMF) मा सहभागी हुन स्वीडेनको स्टकहोम पुगेका भारतका...

राष्ट्रहरूले सम्झौताहरू उल्लङ्घन गर्दा ट्रस्टलाई ठूलो क्षति हुन्छ: एस जयशंकर

एजेन्सी । चीनमाथि अप्रत्यक्ष आक्रमण गर्दै भारतीय विदेशमन्त्री डा‍. एस. जयशंकरले राष्ट्रहरूले कानुनी दायित्वहरूलाई बेवास्ता गर्दा वा लामो समयदेखिका सम्झौताहरू उल्लङ्घन गर्दा विश्वासलाई गम्भीर रूपमा क्षति पुग्ने बताएका छन् । बंगलादेशको राजधानी ढाकामा शुक्रबार आयोजित हिन्द महासागर सम्मेलनको छैठौं संस्करणलाई सम्बोध...

ताइवानद्वारा २६ चिनियाँ सैन्य विमान र ७ नौसेना जहाजहरू ट्र्याक

एजेन्सी। ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले ताइवान वरपर २६ चिनियाँ सैन्य विमान र सात नौसैनिक जहाजहरू ट्र्याक गरेको जनाएको छ। २६ पिपुल्स लिबरेसन आर्मी विमानहरू मध्ये १४ ले देशको वायु रक्षा पहिचान क्षेत्रमा ताइवान स्ट्रेट मध्य रेखा पार गरेको रक्षा मन्त्रालयले जनाएको छ। सुहकोई सु-३० लडाकु जेटहरूले एडीआईजेडको उत्तर पूर्...