हुम्ला । चीनबाट आयात भएको मदिरा विओपी र नेपाल प्रहरीले नष्ट गरेको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा ५ को हिल्सा नाका खुलेलगत्तै चिनियाँ मदिरा जिल्लामा ठूलो मात्रामा भित्रिएको सूचना पाएपछि विओपी र नेपाल प्रहरीले मदिरा बरामद गरी नष्ट गरेको हो । चीनका विभिन्न बजारबाट आएको ४७ काटुन चिनियाँ मदिरा हिल्सामा नै नष्ट गरिएको...

