जमुने- पोखरा सडक निर्माणमा चिनियाँ कम्पनीको कछुवा गति, सम्झौता रद्द गर्ने चेतावनी

काठमाडौं । चिनियाँ कम्पनीलाई ठेक्कामा दिइएको जमुने-पोखरा सडकमा कछुवा गतिमा काम भइरहेको छ। सडक खण्ड निर्माणका लागि तोकिएको समयको आधाभन्दा बढी समय घर्किसक्दा पनि काम भने निकै सुस्त भइरहेको छ। ठेक्का सम्झौता भएको आधा अवधि बितिसक्दा पनि पृथ्वी राजमार्गको पश्चिम खण्ड विस्तारको काम भने ७ प्रतिशत मात्रै भएको छ। विस्तारको क...

समाजवादी गलैचा श्रमिक संगठनद्वारा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडाैं । समाजवादी ट्रेड युनियन महासंघसँग आबद्ध घटक संगठन समाजवादी गलैचा श्रमिक संगठनले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ । मंगलबार काठमाडाैंकाे कुमारीगालमा रहेकाे सिटी कार्पेटकाे प्राङ्गणमा सम्पन्न शिविरमा २ सय जनाभन्दा बढी श्रमिकले स्वास्थ्य लाभ गरेका गरेका हुन् । शिविरमा नाक, कान, घाँटी, आखा र दाँतक...

४ हजार ७ सयवटा सिम कार्डसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकसहित दुई जनालाई पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले मंगलबार ललितपुरबाट दुईजनालाई पक्राउ गरेको हो। ललितपुरमा वैकुण्ठराज बुढाथोकीको घरमा कोठा भाडामा लिएर बसेका ४० वर्षीय चिनियाँ नागरिक यस घटनाका मुख्य अभियुक्त भएको देखिए...

बीआरआईको ऋण वरदान कि अभिशाप ?

श्रीमन नारायण चिनियाँ राष्ट्रपति सी चिनपिङको महत्वाकांक्षी आर्थिक परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अहिले चारैतिर चर्चाको विषय भएको छ । बीआरआई अस्तित्वमा आएको एक दशकमै विश्वका १४७ देशहरु यसका सदस्य भइसकेका छन् । चीनले यसमा खर्बौं डलरको लगानी गरेको छ । बीआरआई अन्तर्गत चीनले चर्को ब्याजदरमा ऋणमात्रै प्रवाहित गर...

विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले विभिन्न १० देशको अवैध रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ५८ वर्षीय फेङ चाङवेन बाटिक एयरबाट मलेसिया जान लागेको अवस्थामा आइतबार पक्राउ परेका हुन् । प्रहरीका अनुसार चाङवेनको साथबाट ९ लाख ८ हजार रुपैयाँ नेपाली पैसा, भियतनामिज डोङ ४० लाख ५० हजार, कम्बो...

जब क्याम्पस प्रमुखको कुर्सी नै रुखमा झुण्ड्याइयो…

भक्तपुर । नेपाल विद्यार्थी संघले भक्तपुर बहुमखी क्याम्पसमा तालावन्दी गर्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएको छन्। कनिष्ठलाई क्याम्पस प्रमुख नियुक्ति गरेको भन्दै विद्यार्थी संघले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्याई नियुक्तिप्रति आपति जनाएको हो। क्याम्पसका केही प्राध्यापकहरु समेत जुनियरलाई प्रमुख बना...

चिनियाँ नागरिककाे ठगी धन्दा : तिर्न बाँकी १ लाख २० हजारभन्दा बढी देखिएपछि फरार

काठमाडाैं । काठमाडौंको ठमेलस्थित एक होटलमा दुई महिनाभन्दा बढी समय खाए-बसेको पैसा नतिरी एक जना चिनियाँ पर्यटक फरार भएका छन्। ठमेलको ‘होटल सपना गार्डेन’ मा दुई महिनाभन्दा बढी समय बसेका चिनियाँ पुरुष चन ली आफूले खाए-बसेको रकम नतिरी भागेका हुन्। होटलका सञ्चालक देवेन्द्र बस्नेतले उनी दुई महिनाभन्दा बढी समय आफ्नो होटलम...

विकासका लागि नेपाल र भारतबीच सहकार्य बढ्दै

काठमाडाैं । पछिल्लाे समय विकासका लागि नेपाल र भारतबीच सहकार्य बढ्दै गएको छ । द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, बृहत्तर सहयोग अभिवृद्धि गर्ने र पारस्परिक हितका प्रमुख मुद्दाहरूलाई सम्बोधन गराउने लक्ष्यका साथ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिनकाे भारत भ्रमण गरेका छन् । नेपालको भारतसँगक...

भारतद्वारा नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार

काठमाडौं । भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको भारतीय दूतावासले शनिबार विज्ञप्ति मार्फत जनाएको छ । ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’...

गोल्छा ग्रुप र इन्डियन आयलको लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना

काठमाडाैं । नेपालमा सर्भो लुब्रिकेन्टको उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना हुने भएको छ । गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानीमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने भएको हो । २०२४...