झापा । चिनियाँ स्याउ तस्करी प्रकरणमा डीएसपी र इन्स्पेक्टर बाहिनी तानिएका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म घेरावारिका डीएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर ओकिल धानुक बाहिनी तानिएका हुन्। दक्षिणी झापाको कचनकवल गाउँपालिका-४ स्थित पूर्वी लोदावारी नाका...

