काठमाडौं। भारतको महावाणिज्य दूतावास, वीरगन्ज द्वारा मिसन लाइफको एक भागको रूपमा विशेष सप्ताहको आयोजना गरिएको छ। पर्यावरणको संरक्षण र प्रवर्द्धन गर्न व्यक्तिगत र सामुदायिक कार्यलाई टेवा पुर्याउन मिसन लाइफ गरिएको महावाणिज्यदूत नितेश कुमारले बताए। मिसन लाइफ भारतको नेतृत्वमा रहेको विश्वव्यापी जनआन्दोलन हो। लाइफ भ...


