काठमाडाैं । काठमाडाैंमा चिनियाँ राजदूतलाई देश निकालाकाे माग गर्दै प्रदर्शन भएकाे छ । काठमाडाैंकाे माइतीघर मण्डलामा चिनियाँ राजदूत छन् सोङ्लाई देश निकालाकाे माग गर्दै प्रदर्शन भएकाे हाे । राष्ट्रिय एकता अभियानकाे अगुवाइमा भएकाे प्रदर्शनमा सहभागीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईको पार्ट बताउने चिनियाँ राजद...


