काठमाडौं । नक्कली नेपाली नोटसहित काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट घर भइ हाल काठमाडौंको टोखा बस्ने सम्झना गहतराज र नेपालगन्ज एक्लौनी घर भई हाल बागबजार बस्ने सादाय हलुवाई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले तयारी अवस्थामा रहेका रु १००० को नोट ४९ थान,प्रीन्ट गरेर काट्न बाकी १००० को नोट १२६ थ...

