सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने चिनियाँ नागरिकमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जनाएको छ । चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँ...

अवैध धन्दामा चिनियाँ तस्करको सञ्जाल !

श्रीमन नारायण उत्तरी छिमेकी चीनलाई नेपालमा भरपर्दो र सहयोगी मित्रराष्ट्रको संज्ञा दिनेहरु धेरै संख्यामा छन्। नेपालमा चिनियाँ पर्यटकलाई बढी संख्यामा भित्र्याउनुपर्छ भन्ने मान्यता पनि व्यापक छ। सायद त्यही भएर होला नयाँ-नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हुनुका साथै केरुङ-काठमाडौं रेलमार्ग निर्माणको कुरा पनि व्यापक...

भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्‍डले दिए समकक्षी मोदीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको उपलक्ष्यमा बधाई तथा शुभकामना दिएका छन्। मंगलबार परेको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले ट्विट गर्दै मोदीलाई बधाई एवं शुभकामना दिएका हुन्। उनले प्रधानमन्त्री मोदीसँगै भारतका जनतालाई पनि शुभकाम...

निर्माण अलपत्र छोडेर उल्टै धम्की दिँदै चिनियाँ कम्पनी

काठमाडौं । चिनियाँ कम्पनीहरुले नेपालको प्रशासनलाई समेत बेवास्ता गर्ने गरेको छ। सुरुमा निर्माण कार्य ठेक्का लिँदा प्रशासनसँग मिलेर अनेक षड्यन्त्रहरु गर्दै निर्माण कार्य हात पार्ने र पछि सोही प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै काम अलपत्र छोड्‍ने प्रवृत्ति चिनियाँ कम्पनीहरुले दोहोर्‍याइरहेका छन्। जसको प...

नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै

काठमाडाैं । नेपाल र भारतबीचका रेलसेवा निरन्तर विस्तार हुँदै गएको छ । रेलमार्गहरु निरन्तर विस्तारका क्रममा छन् भने नयाँ निर्माण प्रक्रियाले तिव्रता पाएको छ । भारतको रक्सौल शहरबाट काठमांडू जोड्ने १३६ किलोमिटर रेलमार्गको लोकेशन सर्भे अन्तिम चरणमा पुगेको छ । नेपालको भौतकि पूर्वाधार मन्त्रालयमा सर्भे प्रतिवेदनको मस्यौ...

सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार बिहान नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको हो । दुवै चिनियाँ नागरिक हङकङबाट क्याथे ...

नेपाल र भारतबीच दशौं एलओसी समीक्षा बैठक सम्पन्न

काठमाडाैं । दशौं भारत–नेपाल लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक बिहीबार काठमाडौंमा सम्पन्न भएकाे छ । बैठकमा भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासन–१) का सहसचिव ए. अजय कुमारले भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्वमा गर्नु भएकाे थियाे । त्यसैगरी नेपालका तर्फबाट नेपाल सरकार अर्थ मन...

चिनियाँ अपराधीहरुको जक्सन बन्दै ठमेल

काठमाडाैं । पछिल्लो तथ्यांक हेर्दा नेपालबाट आफ्नै देश फर्काइएकाहरुमध्ये अधिकांस चिनियाँ पर्छन् । उनीहरुले गरेको अपराधिक कामको फेहरिस्त हेर्ने हो भने अधिकांसको कनेक्सनसँग देखिन्छ । अधिकांसलाई ठमेलबाट नै पक्राउ गरिएको छ । नेपालमा चिनियाँ ह्याकरको गिरोह होस् वा मानव बेचबिखनमा संलग्न भएका चिनियाँहरु नै हुन्, अधिकांसलाई ठम...

नारायणघाट बुटबल सडकः काम अलपत्र पार्ने चिनियाँ ठेकेदारलाई म्याद थप

काठमाडाैं । सडक विभागले ठेक्का सम्झौता अनुसार काम नगर्ने नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङलाई कारबाही गर्नुको सट्टा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको छ। सुरुआती ठेक्का सम्झौता अनुसार यो सडक खण्डको ठेक्का २०७९ साउन २२ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने थियो। कोभिड १९ र अन्य कारणले ग...

सुन प्रकरणपछि चिनियाँ नागरिकमाथि कडा निगरानी

काठमाडौं। राजश्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेबाटै निगरानीमा रहेका चिनियाँ नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि थप निगरानीमा राखेको छ । विदेशीले पर्यटक भिसामा नेपाल आएर कुनै घर भाडामा लिइ संस्थागत रुपमा आईटीको काम गर्ने भन्दै बसेका उनीहरुले सुन तस्करीमासमेत संलग्न रहे...