चीनबाट आयात भएको मदिरा नष्ट

हुम्ला । चीनबाट आयात भएको मदिरा विओपी र नेपाल प्रहरीले नष्ट गरेको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा ५ को हिल्सा नाका खुलेलगत्तै चिनियाँ मदिरा जिल्लामा ठूलो मात्रामा भित्रिएको सूचना पाएपछि विओपी र नेपाल प्रहरीले मदिरा बरामद गरी नष्ट गरेको हो । चीनका विभिन्न बजारबाट आएको ४७ काटुन चिनियाँ मदिरा हिल्सामा नै नष्ट गरिएको...

नेपाल-भारत साहित्यिक समाराेह सम्पन्न, विभिन्न पुस्तक विमाेचन

काठमाडाैं । भारतीय दूतावास, काठमाडौंले नेपाल–भारत पुस्तकालयमा ‘नेपाल–भारत लिटरेचर फेस्टिभल’मा ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको उपस्थितिमा बि.पी कोइराला फाउण्डेशनको सहकार्यमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल मे हिन्दी’ सार्व...

सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड फेला

काठमाडौं । हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिए । तीन जना चिनियासँग भने जिल्ला प...

सुन प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भेटिएको जनाएको छ । ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा सीआईबी...

६० किलो सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौंबाट गएराति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । यद्यपि, हालसम्म पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति...

धान, चामल र चिनी माग्दै नेपालले लेख्यो भारतलाई पत्र

काठमाडौं । नेपाल सरकारले भारत सरकारसँग धान, चामल र चिनी आयातका लागि पत्र लेखेको छ । आगामी चाडपर्वमा सम्भावित खाद्यान्नको अभाव हुन नदिन भारतलाई धान, चामल र चिनी माग गर्दै पत्र लेखिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव रामचन्द्र तिवारीका अनुसार गत हप्ता परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाइएको...

चीनले किमाथाङ्का नाका नखोल्दा संखुवासभाको उत्तरी क्षेत्रमा खाद्यान्न संकट

संखुवासभा । संखुवासभाको चीनसँग सिमाना जोडिएको किमाथांका नाका नखुल्दा संखुवासभाको भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको छ । कमाथांका नाका लामो समय बन्द हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको हो । नाका खुलाउन सरकारसँग हारगुहार गरेपनि सुनुवाई नभएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताउनुभएको छ । हिमाली क्...

सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सय किलो सुन प्रकरण भनेर प्रख्यात भएको यस काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २२ पुगेको छ । सय किलो पक्राउ परेको सुन गालेर हेर्दा ६० किलो ७ सय १६ ग्राम मात्र पाइए पनि नेपालबाट तस्करी भएर भारततर्फ सयौं किलो गइसकेको पुष्टि भइसकेको छ ।...

भारतले अनुदानमा दिन लागेका दुई हेलिकप्टरको सम्झौता गर्न प्रधान सेनापति दिल्ली जाँदै

काठमाडाैं । भारतीय सेनाले नेपाली सेनालाई अनुदानमा दिन लागेको दुई वटा हेलिकप्टरको सम्झौताका लागि नेपाली सेना प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन्। ‘ध्रुव’ नामका दुईवटा एडभान्स लाइट हेलिकोप्टर (एएलएच) को सम्झौताका लागि शर्मा भदौ ७ गते भारत जाने कार्यक्रम छ। ५ दशमलव ५ टनका यी हेलिकोप्टर भारतले सैनिक र...

सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधवार थप ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानि...