लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मार्च १० देखि १२ (फागुन २७-२९) सम्म हुने भनिएको चौथो इन्टरनेशनल लुरिएट्स एन्ड लिडर्स समिटको समय एक दिन छोट्याइएको छ । लुम्बिनी प्रदेश सरकारले तीन दिनका लागि तयारी गरिरहेको बेला एक दिन छोट्याएर कार्यक्रम एक दिन उता सारिएको हो । कार्यक्रमको तयारी प्रदेश सरकारका मुख्यमन्त्री ...
समाज

चीनले किमाथाङ्का र ओलाङचुङगोला नाका नखाेल्दा सीमावासीकाे अवस्था जटिल बन्दै
काठमाडाैं । कोभिड महामारी सँगै चीनले बन्द गरेका ताप्लेजुङको ओलाङचुङगोला र सङ्खुवासभाको किमाथाङ्का नाका अझै सञ्चालनमा आएका छैनन्। नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक चीनसँगका दुई ठूला अन्तर्राष्ट्रिय व्यापारिक नाकाहरू चार वर्षदेखि ठप्प रहँदा चिनियाँ बजारमा आश्रित सो क्षेत्रका बासिन्दाहरूको जनजीवन जटिल बनिरहेक...

अयोध्या जाँदै परराष्ट्रमन्त्री साउद, राममन्दिरमा ५ किसिमका आभूषण चढाउने
रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री एनपी साउद रामललाको दर्शन गर्न अयोध्या जाँदै छन्। परराष्ट्रमन्त्री साउद अयोध्यास्थित राममन्दिरमा पाँच प्रकारको आभूषण समर्पण गर्ने जनाएको छ। परराष्ट्र मन्त्री साउदको आज बिहान ११ बजे दिल्लीबाट विशेष विमानमा अयोध्या पुग्ने कार्यक्रम छ। उनलाई अयोध्यास्थित मह...

शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड
काठमाडौँ । आज बिहानैदेखि स्वस्थानी व्रत समापन गर्न साँखुको शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड लागेको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्ट दलमा अष्टमातृकासहित श्रीस्वस्थानी ...

सामाजिक सञ्जालको अत्याधिक प्रयोगले स्वास्थ्यमा गम्भीर असर
गत जनवरीमा सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले अमेरिकी कंग्रेसको एक सुनुवाइमा भनेका थिए, ‘वैज्ञानिक अध्ययनले सामाजिक सञ्जालले युवाको मानसिक स्वास्थ्यमा प्रभाव पारेकाे देखाएका छैनन्।’ तर समाज विज्ञानका वैज्ञानिक जुकरबर्गको यो तर्कसँग सहमत छैनन्। हालै भएका विभिन्न अध्ययनले स...

चीनबाट आयातित लाइटर भारततर्फ तस्करी
विराटनगर । बीस रुपैयाँभन्दा कम मूल्यको पकेट लाइटर आयातमा भारतले प्रतिबन्ध लगाएसँगै नेपालबाट तस्करी मौलाएको छ । चीनबाट आयात हुने लाइटर नेपालका विभिन्न नाकाको बाटो हुँदै अवैध रूपमा भारत निकासी हुँदै आएको छ । तेस्रो देशबाट आयातित वस्तु नेपाललाई ‘ट्रान्जिट’ बनाएर खुलेआम भारत तस्करी भइरहेको हो । नेपाल–भारत द्विपक्षीय व्य...

बीआरआई ऋण-जालले राष्ट्रिय सार्वभौमसत्ता खतरामा परेको अभियानको निष्कर्ष
काठमाडौं । राष्ट्रिय एकता अभियान कैलालीले अतरियामा बीआरआई ऋण जालसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। छलफलको नेतृत्व समाजसेवी तथा कार्यक्रम संयोजक कृष्ण जोराले गरेका थिए। कार्यक्रममा अभियानका केन्द्रीय संयोजक विनय यादव, अतिथिहरू जीत रावल, देवी मल्ल, डम्बर गुरु धामीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ...

दुईपटक सूचना निकाल्दा पनि बिक्री भएनन् चिनियाँ जहाज
काठमाडौं । नेपाल वायुसेवा निगमका चिनियाँ जहाज खरिदका लागि कुनै पनि कम्पनीको आवेदन परेको छैन । निगमले दुईवटा एमए ६० र तीनवटा वाई–१२ ई जहाज लिलामका लागि दुईपटक सूचना निकालेको थियो । तर, जहाज खरिदका लागि कुनै पनि कम्पनीको आवेदन नपरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले चिनियाँ जहाज लिलामीका लागि पहिलो...

दूध बेचेको पैसा नपाउँदा किसान सडकमा, डीडीसीले अझै तिरेन १ अर्ब
काठमाडौं । चितवनका दूध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै ६ फागुनमा भरतपुर बसपार्क चोकमा सयौं लिटर दूध पोखेर आन्दोलन गरे । उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दैं किसानले दूध सडकमै पोखेर विरोध जनाए । चितवन जिल्ला दूध उत्पादक स...

बालुवाटारमा लघुवित्त पीडितहरुको प्रदर्शन
काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त पीडितहरुले बुधबार काठमाडौंको सिफल चौरदेखि बालुवाटारसम्म मार्च गरेका हुन् । पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भएर पैदलयात्रा सुरु गरेका थिए । १ फागुनमा मुग्लिन आइपुगेका उनीहरु त्यहाँबाट ७ दिन हिँडेर काठमाडौं आएका थिए । क...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 25
- Next Page »