सत्तागठबन्धनका तर्फबाट सरकारलाई उपेन्द्र यादवका ५३ बुँदे सुझाव

२७ मंसिर, काठमाडौं । सत्तागठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारलाई ५३ बुँदे सुझाव पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको चार दलिय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरु तयार गर्न जसपा नेपालका अध्यक्ष यादवलाई जिम्मेबारी दिएक...

फरार सांसद काेइरी निलम्बित

काठमाडाैं । हत्या अभियोगमा फरार एमाले सांसद लक्ष्मी महतो कोइरी सांसद पदबाट निलम्बनमा परेका छन् । प्रहरीले फरार रहेको पत्र पठाएपछि सभामुख देवराज घिमिरले कोइरीलाई निलम्बन गर्नुभएको हो । प्रतिनिधिसभा नियावलीको नियम २४८ (३) बमोजिम कोइरीलाई निलम्बन गरिएको हो । प्रतिनिधि सभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय स...

मिटरब्याजी समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय

काठमाडाैं । सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आज नै राष्ट्रपति समक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित स...

डा महावीरको समर्थनमा पोखरा राप्रपा र रास्वपाको संयुक्त धर्ना

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनको मागलाई समर्थन गर्दै पोखरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त रुपमा धर्ना कार्यक्रम सुरु गरेका छन् । डा पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने मागसहित काठमाडौंमा अनिश...